निशा शर्मा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
निशा शर्मा
जन्मनिशा शर्मा
२०२८ भदौ १७
काठमाडौं, नेपाल
पेशाकलाकार,
कार्यकालवि.सं. २०४१ देखि  – हालसम्म
प्रसिद्ध कार्यपुतलीको घर, अग्निको कथा, याज्ञसेनी

निशा शर्मा (अङ्ग्रेजी: Nisha Sharma; जन्म: वि.सं. २०२७ भदौ १७) नेपाली नाट्य कलाकार हुन् ।[१] उनले दर्जनौ नाटकहरूमा विविध प्रकृतिका अनेकौँ भूमिकामा अभिनय गरेकी छन् । उनी विशेष गरेर विविधतायुक्त भूमिकामा सशक्त अभिनय गर्ने कलाकारका रूपमा चिनिन्छिन् । [२] [३]

शर्माले एसिया तथा युरोपका विभिन्न देशहरूका स्टेजमा विविध भूमिकामा आफ्नो अभिनय प्रदर्शित गरेकी छन् । [४]


References[सम्पादन गर्ने]