निशा शर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निशा शर्मा
जन्मनिशा शर्मा
२०२८ भदौ १७
काठमाडौँ, नेपाल
पेशाकलाकार,
कार्यकालवि.सं. २०४१ देखि  – हालसम्म
उल्लेखनीय कार्य
पुतलीको घर, अग्निको कथा, याज्ञसेनी

निशा शर्मा (अङ्ग्रेजी: Nisha Sharma; जन्म: वि.सं. २०२७ भदौ १७) नेपाली नाट्य कलाकार हुन्।[१] उनले दर्जनौ नाटकहरूमा विविध प्रकृतिका अनेकौँ भूमिकामा अभिनय गरेकी छन्। उनी विशेष गरेर विविधतायुक्त भूमिकामा सशक्त अभिनय गर्ने कलाकारका रूपमा चिनिन्छिन्।[२] [३]

शर्माले एसिया तथा युरोपका विभिन्न देशहरूका स्टेजमा विविध भूमिकामा आफ्नो अभिनय प्रदर्शित गरेकी छन्।[४]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]