सामग्रीमा जानुहोस्

नेपालको संविधान २०७२ को संशोधन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालको संविधान संशोधन देशको सर्वोच्च कानूनमा सुधार गर्ने प्रक्रिया हो। संविधान संशोधन सम्बन्धि व्यवस्था यस संविधानको भाग ३१ मा उल्लेख गरिएको छ। यद्यपि सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न अधिकार दिइएको छैन।[] संसदमा पेश भएको संशोधन विधेयक संघीय संसदका दुबै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमतबाट पारित भएमा संविधान संशोधन हुनेछ।

सङ्ख्या संशोधन लागू भएको मिती प्रधानमन्त्री राष्ट्रपति कडी
पहिलो धारा ४२, ८४, २८६ २०७२ फागुन १६ केपी ओली विद्यादेवी भण्डारी पहिलो संशोधन वेब्याक मेसिन अभिलेखिकरण २०२४-०२-२० मिति
दोस्रो अनुसूची ३ २०७७ असार ४ दोस्रो संशोधन वेब्याक मेसिन अभिलेखिकरण २०२२-०८-०९ मिति

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]