नेपालको संविधान २०७२ को संशोधन
स्वरूप
Part of a series on the |
नेपालको संविधान २०७२ |
---|
प्रस्तावना |
नेपालको संविधान संशोधन देशको सर्वोच्च कानूनमा सुधार गर्ने प्रक्रिया हो। संविधान संशोधन सम्बन्धि व्यवस्था यस संविधानको भाग ३१ मा उल्लेख गरिएको छ। यद्यपि सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न अधिकार दिइएको छैन।[१] संसदमा पेश भएको संशोधन विधेयक संघीय संसदका दुबै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमतबाट पारित भएमा संविधान संशोधन हुनेछ।
सूची
[सम्पादन गर्नुहोस्]सङ्ख्या | संशोधन | लागू भएको मिती | प्रधानमन्त्री | राष्ट्रपति | कडी |
---|---|---|---|---|---|
पहिलो | धारा ४२, ८४, २८६ | २०७२ फागुन १६ | केपी ओली | विद्यादेवी भण्डारी | पहिलो संशोधन |
दोस्रो | अनुसूची ३ | २०७७ असार ४ | दोस्रो संशोधन |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "भाग–३१ संविधान संशोधन", नेपाल कानुन आयोग। वेब्याक मेसिन अभिलेखिकरण २०२३-०६-०३ मिति