सामग्रीमा जानुहोस्

नेपाल रत्न मान पदवी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल रत्न मानपदवी
देशनेपाल
प्रकारमान पदवी
पुरस्कृत कारणदेशको उदाहरणीय योगदान
तथ्याङ्क
स्थापित२०६४ साउन
प्रधानता
आगामी (तल्लो)राष्ट्र गौरव मान पदवी

नेपाल रत्न मान पदवी नेपालको सर्वोच्च नागरिक पदवी हो। २०६४ साउनमा स्थापित[१], यो सम्मान नेपाल राष्ट्रको लागी उदाहरणीय योगदानको लागी प्रदान गरिन्छ। [२] [३]

इतिहास

[सम्पादन]

त्रिशक्ति पट्ट सन् २७ नोभेम्बर १९३७ मा नेपालका राजा त्रिभुवनद्वारा स्थापना गरिएको थियो।[४] यसमा ५ वटा वर्ग र एउटा पदक थियो। प्रथम श्रेणीको ज्योतिर्मय-सुबीख्यत-त्रि-शक्ति-पट्टा त्यस समयको सर्वोच्च नागरिक पुरस्कार मानिन्थ्यो।

प्राप्तकर्ता

[सम्पादन]
वर्ष तस्वीर पाउने नोट
सन् २०१० गणेश मान सिंह[२] उनलाई 'नेपालको लौह पुरुष' भनिन्छ (किन?)।[५] प्रजातन्त्रवादी नेता, नेपाली काङ्ग्रेसका नेता [५]
२०१५ गिरिजा प्रसाद कोइराला[६] नेपालका प्रधानमन्त्री २०४८-२०५१, २०५५-२०५६, २०५६-२०५८, [७] २०६३-२०६५ सम्म कार्यवाहक राष्ट्र प्रमुख, नेपाली काङ्ग्रेसका नेता [८]
२०१६ मदन कुमार भण्डारी[९] प्रजातन्त्र समर्थक कार्यकर्ता, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनिस्ट) का नेता
२०१८ बिश्वेश्वर प्रसाद कोइराला नेपालको प्रथम निर्वाचित प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका पूर्व नेता [१०]
२०१९ पुष्पलाल श्रेष्ठ नेपाली राजनीतिज्ञ [११]
२०२१ कृष्णप्रसाद भट्टराई नेपालका प्रधानमन्त्री २०४७-२०४८, २०५६

यो पनि हेर्नुहोस्

[सम्पादन]
  1. ↑ "विभूषणका सम्बन्धमा कानूनी व्यवस्था गर्न बनेको ऐन", नेपाल राजपत्र, अन्तिम पहुँच २०२६-०६-१७।
  2. 1 2 "SEcond Republic Day: Prez confers awards, titles", The Kathmandu Post, मूलबाट २० अक्टोबर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ Sep २०१४। उद्दरण त्रुटी: Invalid <ref> tag; name ":0" defined multiple times with different content.
  3. ↑ "Late GP Koirala given highest national honour", The Kathmandu Post, मूलबाट २० अक्टोबर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ Sep २०१४।
  4. ↑ "Nepal: Order of Trishakti Patta", medals.org.uk, मूलबाट ४ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ Sep २०१४।
  5. 1 2 "The Iron Man" (अङ्ग्रेजीमा), मूलबाट २०१७-०६-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०६-२०।
  6. ↑ "Late GP Koirala given highest national honour", The Kathmandu Post, मूलबाट २० अक्टोबर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ Sep २०१४।
  7. ↑ Chapagain, Kiran; Yardley, Jim (२०१०-०३-२१), "Girija Prasad Koirala, Former Nepal Premier, Dies at 85", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, मूलबाट २०२१-०७-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०६-२०।
  8. ↑ "BBC News - Nepalese ex-leader Girija Prasad Koirala dies", news.bbc.co.uk (en-GBमा), मूलबाट २०१६-११-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०६-२०।
  9. ↑ "You are being redirected...", thehimalayantimes.com, मूलबाट २०१६-०८-१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०६-२०।
  10. ↑ "President Bhandari confers medals, awards on 344 people", The Himalayan Times (en-USमा), २०१८-०९-०५, मूलबाट २०१९-०४-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०३-१७।
  11. ↑ "Govt. honors Pushpa Lal with 'Nepal Ratna'", Khabarhub (अङ्ग्रेजीमा), मूलबाट २०२१-०२-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०२-१३।