पश्चिम मेदिनीपुर जिल्ला
स्वरूप
(पश्चिम मिदनापुरबाट अनुप्रेषित)
पश्चिम मेदिनीपुर जिल्ला | |
---|---|
देश | भारत |
राज्य | पश्चिम बङ्गाल |
सदरमुकाम | मेदिनीपुर |
सरकार | |
• लोकसभा निर्वाचनक्षेत्र | Medinipur, Ghatal, Jhargram (ST) - all have assembly segments in adjoining districts, Arambagh - with one assembly segmant in the district |
• विधानसभा क्षेत्र | Dantan, Nayagram, Gopiballavpur, Jhargram, Keshiary, Kharagpur Sadar, Narayangarh, Sabang, Pingla, Kharagpur, Debra, Daspur, Ghatal, Chandrakona, Garbeta, Salboni, Keshpur, Medinipur, Binpur |
क्षेत्रफल | |
• जम्मा | ९,३४५ किमी२ (३६०८ वर्ग माइल) |
जनसङ्ख्या (२०११) | |
• जम्मा | ५,९४३,३०० |
• घनत्व | ६४०/किमी२ (१६००/वर्ग माइल) |
• सहरी | ११.९ % |
सङ्ख्या | |
• साक्षरता | ७९.०४ % |
• लिङ्ग अनुपात | ९६० |
मुख्य राजमार्गहरू | NH 6, NH 60 |
कुल वर्षे पानी | २,१११ mm |
वेबसाइट | आधिकारिक वेवसाईट |
पश्चिम मेदिनीपुर जिल्ला भारतको पश्चिम बङ्गाल प्रान्त अन्तर्गतको २० वटा जिल्लाहरू मध्यको एउटा जिल्ला हो। यस जिल्लालाई सन् २००२ जनवरी १ मा घोषणा गरिएको थियो।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]बाह्य लिङ्क
[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा पश्चिम मेदिनीपुर जिल्ला सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।