पहाडी चिप्चिपे फिस्टो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पहाडी चिप्चिपे फिस्टो
P. s. sindianus from Suru Valley, Ladakh, India
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Leaf warbler
वंश: Leaf warbler
W.E. Brooks, 1880
प्रजाति:
P. sindianus
वैज्ञानिक नाम
Phylloscopus sindianus
W.E. Brooks, 1880

पहाडी चिप्चिपे फिस्टो (Phylloscopus sindianus) ककेससनेपाल लगायत एसियाको हिमाली क्षेत्रमा पाइने फिस्टोको प्रजाति हो। यो चरा सामान्यतया उचाइ तिर बस्ने र जाडोयाममा तल्लो भेगमा सर्ने एक आप्रवासी हो। यसको उप-प्रजाति चिप्चिपे फिस्टोसँग मिल्दोजुल्दो छ, तर यसको गाढा चुच्चो, माथिल्लो भाग अलि खैरो रङ्गको हुन्छ।

यसको दुईवटा उप-प्रजातिहरूको अभिलेख छः

  • P. s. lorenzii - ककेसस क्षेत्र
  • P. s. sindianus - एसियाको हिमाली क्षेत्र


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. BirdLife International (२०१९), "Phylloscopus sindianus", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2019: e.T२२७२८९३९A१५५६१५७८४, डिओआई:10.2305/IUCN.UK.2019-3.RLTS.T22728939A155615784.en, अन्तिम पहुँच १३ नोभेम्बर २०२१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]