पानामा महिला राष्ट्रिय फुटबल टोली
स्वरूप
| सङ्गठन | पानामा फुटबल सङ्घ | ||
|---|---|---|---|
| सङ्घ | उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ | ||
| प्रमुख प्रशिक्षक | Raiza Gutierrez | ||
| सर्वाधिक उपस्थिति | Raiza Gutierrez | ||
| फिफा कोड | PAN | ||
| |||
| फिफा वरीयता क्रम | |||
| वर्तमान वरीयता | ६६ | ||
| उच्च वरीयता | ६० (सेप्टेम्बर २००८) | ||
| निम्न वरीयता | १४० (डिसेम्बर २०१५) | ||
| पहिलो अन्तर्राष्ट्रिय | |||
(सान साल्भादोर, एल साल्भादोर; २८ जुलाई २००२) | |||
| ठूलो विजय | |||
(ग्वाटेमाला शहर, ग्वाटेमाला; २१ नोभेम्बर २००२) | |||
| ठूलो हार | |||
(सियाटल, संयुक्त राज्य अमेरिका; २ नोभेम्बर २००२) | |||
| कनकाकाफ महिला गोल्ड कप | |||
| उपस्थिति | ३ (पहिलो खेल २००२) | ||
| उत्कृष्ट नतिजा | चौथो स्थान (२०१८) | ||
पानामा महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा पानामाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो पानामामा फुटबलको लागि शासकीय निकाय पानामा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[१]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "महिला गोल्ड कप २००६", अन्तिम पहुँच अक्टोबर १३, २०१८।