पार्क जि-सुङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पार्क जि-सुङ
Park Ji-sung G20 Seoul Summit Ambassador.jpg
व्यक्तिगत विवरण
पुरा नाम पार्क जि-सुङ
जन्म मिति (१९८१-०२-२५) २५ फेब्रुअरी १९८१ (उमेर ३९)
उचाई ५ फिट १० इन्च (१.७८ मी)[३]
खेल्ने स्थान मध्यपङ्क्ति
क्लबको विवरण
हालको क्लब म्यानचेस्टर युनाइटेड (विश्वव्यापी राजदूत)
सङ्ख्या १३
युवा क्लब
१९९९–२००० म्योङ्जी विश्वविद्यालय
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०००–२००३ क्योटो पर्पल सङ्ग ७६ (११)
२००३–२००५ पिएसभी इन्डहोभेन ६५ (१३)
२००५–२०१२ म्यानचेस्टर युनाइटेड १३४ (१९)
राष्ट्रिय टोली
१९९९–२००२ दक्षिण कोरिया यु-२३ २१ (१)
२०००–२०११ दक्षिण कोरिया १०० (१३)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी ८ मे २०११.


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी २५ जनवरी २०११

पार्क जि-सुङ (कोरियाली: 박지성; हाञ्जा: 朴智星; कोरियाली उच्चारण: [pak̚t͈ɕisʌŋ]) एक दक्षिण कोरियाली पूर्व व्यावसायिक फुटबल खेलाडी हुन् जो फुटबल मैदानमा मध्यपङ्क्तिबाट खेल्ने गरेका थिए। सन् २००५ देखि सन् २०१२ सम्म म्यानचेस्टर युनाइटेडबाट खेलेका पार्क वर्तमान समयमा सो क्लबको राजदूतको भूमिकामा काम गर्दैछन्। दक्षिण कोरियाको राजधानी सोलमा जन्मेका पार्क, आफ्नो फुटबल करियरमा १९ पुरस्कार जित्दै उनी एसियाको सबैभन्दा सफल फुटबल खेलाडी हुन्।[४][५][६] उनी एसियाको पहिलो फुटबल खेलाडी हुन् जसले युइएफए च्याम्पियन लिगको फाइनल खेल खेल्दै च्याम्पियन लिग जितेका थिए साथै उनी फिफा क्लब विश्वकप जित्ने पहिलो एसियाली खेलाडी हुन्।[७]

जीवनी[सम्पादन गर्ने]

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. "태극전사 23인 프로필", Korea Times, अन्तिम पहुँच २०१०-०८-१२ 
  2. "> Taegeuk Warriors profiles", Yonhap, २०१०-०६-०१, अन्तिम पहुँच २०११-०५-०८ 
  3. "Park Ji-sung Manchester United Team Profile", Man.Utd 
  4. "पार्क जि-सुङ" (कोरियालीमा), JoongAng Ilbo, ३ मार्च २००६, अन्तिम पहुँच २३ अप्रिल २०२० 
  5. "Asia's most decorated footballer Park Ji-sung calls it a day", South China Morning Post, १४ मे २०१४। 
  6. "Reintroducing... The United Legends", ManUtd.com, Manchester United, ८ जुन २०१५, मूलबाट १० जुन २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जनवरी २०२० 
  7. "United's Park first Asian to play Champions League final", Reuters, २७ मे २००९, अन्तिम पहुँच २६ डिसेम्बर २००९ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]