सामग्रीमा जानुहोस्

पीतोदर घाँसेफिस्टो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पीतोदर घाँसेफिस्टो
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
P. flaviventris
वैज्ञानिक नाम
Prinia flaviventris
(Delessert)

पीतोदर घाँसेफिस्टो एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा येल्लो-बेलिड प्रिनिया (Yellow-bellied Prinia) भनिन्छ । पीतोदर घाँसेफिस्टो सिस्टिकोलिडे परिवारको चराको एक प्रजाति हो । यो पाकिस्तान , दक्षिणी हिमालयको फेदमा, उत्तरपूर्वी भारतीय उपमहाद्वीप र दक्षिणपूर्व एशियामा पाइन्छ ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]