सामग्रीमा जानुहोस्

पुरानो संसार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
  पुरानो संसार

पुरानो संसार भन्नाले नयाँ संसार (अमेरिका तथा ओशिनिया) पत्ता लाग्नु वा यसलाई विश्वमा गाभ्नु पूर्वको विश्वको भूभागलाई चिनिन्छ।[][] यस अन्तर्गत अफ्रिका, एसिया तथा युरोप (अफ्रो-युरेसिया) पर्दछन।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Old World", Merriam-Webster Dictionary (अङ्ग्रेजीमा)। 
  2. "New world", Merriam-Webster Dictionary (अङ्ग्रेजीमा)।