पुष्करलाल श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पुष्करलाल श्रेष्ठ
जन्म४ अगस्त १९५९
मृत्यु१५ अप्रिल २०१९(2019-04-15) (उमेर ६०)[१]
पेशालेखक, पत्रकार
भाषानेपालभाषा,नेपाली
राष्ट्रियतानेपाली
नागरिकतानेपाल
जीवनसाथीराजेश्वरी श्रेष्ठ (वि. सन् १९५९ )
बच्चाहरूदिरेक लाल श्रेष्ठ
रकिन लाल श्रेष्ठ
अनुज लाल श्रेष्ठ

पुष्करलाल श्रेष्ठ (४ अगस्ट १९५९ – १५ अप्रिल २०१९) नेपाली पत्रकार तथा कामना प्रकाशन समुहका संस्थापक हुन । उनी स्थानीय दैनिक नेपाल समाचारपत्रमा प्रधान सम्पादकको जिम्मेवारी सम्हालेका थिए । । [२] [३]

प्रकाशित पुस्तकहरू[सम्पादन गर्नुहोस्]

  • कलम (स्वत: जीवनी)
  • यात्रा बिदेशको चिन्ता स्वदेशको
  • नेपाल किना बनेन [४] [५]

पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

  • गोरखा दक्षिण बाहु (१९९९) [६]
  • त्रिशक्ति पट्ट
  • हिज म्यजिस्त्री सिंहासनमा रजत जयन्ती पुरस्कार (सन १९९७)
  • वीरेन्द्र ऐश्वर्य सेवा पदक (सन २००२)
  • राष्ट्रिय व्यक्तित्व पुरस्कार (सन २००२)
  • प्रेस काउन्सिल पुरस्कार
  • नेपालमा व्यावसायिक पत्रकारितामा उत्कृष्ट योगदानको लागि रिपोर्टर्स क्लबद्वारा सम्मानित (सन २००२)
  • राष्ट्रिय गौरव युवा सम्मान (सन १९९८)
  • अभियान श्री (सन १९९८)
  • नेपाल मोशन पिक्चर अवार्ड (सन १९९९)
  • डाबर फिल्म पत्रकारिता जीवन उपलब्धि पुरस्कार (सन २००३)
  • साधना सम्मान (सन १९९९)
  • नयाँ वर्ष पुरस्कार (सन १९९८) नुन्दन सिरपा समिति द्वारा सम्मानित
  • सयपत्री फिल्म्स प्रा.लि.द्वारा सम्मानित नेपाली चलचित्र क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै
  • अभियान विशेष पुरस्कार (सन १९९६)
  • महान संगीतकार नाटिकाजी सम्मान
  • स्वर्ण पदक, अन्तर निगम फुटबल प्रतियोगिता (सन १९८०)
  • रजत पदक, राष्ट्रिय लीग फुटबल प्रतियोगिता (सन १९८१ )
  • रेयुकाई सम्मान (सन २००६) र अन्य धेरै
  • फुटबल र ब्याडमिन्टनमा धेरै खेलकुद पुरस्कारहरू

मृत्यु[सम्पादन गर्नुहोस्]

उनले १७ अप्रिल २०१९ मा ६० वर्षको उमेरमा गुइलेन-ब्यारे सिन्ड्रोमको चपेटामा परे [७]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Senior journalist Pushkar Lal Shrestha passes away", thehimalayantimes.com, अन्तिम पहुँच Apr १७, २०१९ 
  2. "Journalist Pushkar Lal Shrestha dies at 60", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२४-०१-११ 
  3. "Senior journalist Pushkar Lal Shrestha no more", myrepublica.nagariknetwork.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०१-११ 
  4. "Nepal Kina Banena", thuprai, अन्तिम पहुँच अप्रिल १६, २०२२ 
  5. "A Professional Revisited Nepal Kina Banena", thuprai, अन्तिम पहुँच ४ जुलाई २०२२ 
  6. "Pushkar Lal Shrestha Bio", newsofnepal, अन्तिम पहुँच १४ जनवरी २०२४ 
  7. "Senior Journalist Shrestha Passes Away", New Business Age (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०१-११