प्रयोगकर्ता:Raibishu43

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इतिहास[सम्पादन गर्नुहोस्]

नेपाली शब्दसागरमा खम्बु (राई) जाति नेपालको धेरै पुरानो एक किराँती समुदाय भित्र पर्ने जाति हो यिनिहरूको पुर्खा लाई परुहाङ र सुम्निमा भनिन्छ। “राई”(जाति), जस्लाई“खम्बु”पनि भनिन्छ खम्बु राई जाति नेपाल को एक प्रमुख जाति हो।

खम्बु राई जाती
नेपाल राई युवतीहरु काठमाण्डौ नेपाल २००९
खम्बु राई युवतीहरु
जम्मा जनसङ्ख्या
620,004
 नेपाल
 भारत को दार्जिलिङकालिम्पोङ जिल्ला पश्चिम बङ्गाल2,50000 (2011)
भाषाहरू
राई, किराँत , नेपाली
धर्महरू
मुन्दुम किरात धर्म