प्रयोगकर्ता वार्ता:Anish~newiki
विकिपिडियामा स्वागत छ!
- पहिले विकिपिडियाको परिचय पृष्ठ पढ्नुहोस्।
- तपाईंले कसरी विकिपिडियामा योगदान गर्न सक्नुहुन्छ जान्नुहोस्।
- आफ्नो परिचय दिनको लागि तपाईंको [[प्रयोगकर्ता:{{subst:BASEPAGENAME}}|प्रयोगकर्ता पृष्ठ]] बनाउनुहोला ताकि हामी तपाईंलाई अझ राम्रोसँग चिन्न सक्छौँ। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (
~~~~
) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ। - यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा
{{मद्दत}}
राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्। - नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।
स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं! -Krish Dulal ००:२५, ४ अगस्त २०११ (UTC)
Invite to WikiConference India 2011
Hi Anish~newiki,
The First WikiConference India is being organized in Mumbai and will take place on 18-20 November 2011. But the activities start now with the 100 day long WikiOutreach. Call for participation is now open, please submit your entries here. (last date for submission is 30 August 2011)
We look forward to see you at Mumbai on 18-20 November 2011 |
---|
तपाईको खाताको नाम परिवर्तन हुनेछ
नमस्कार,
विकिमीडियाको डेभलपर टीमले क्रस-विकी सूचनाहरू जस्तै गरी हाम्रा प्रयोगकर्ताहरूका लागि नयाँ र राम्रो उपकरण उपलब्ध गराउने हाम्रो अथक प्रयासको भाग स्वरूप खाताले कसरी कार्य गर्छ भन्ने कुरामा केही परिवर्तन ल्याउदैछ । यो परिवर्तनले सबै स्थानमा तपाईको खाताको नाम एउटै छ भन्ने अर्थ राख्नेछ । यसले तपाईहरूलाई अझ राम्ररी सम्पादन तथा छलफल गर्न र उपकरणको लागि पनि अझ सुविधायुक्त प्रयोगकर्ता अनुमति दिन मदत गर्ने नयाँ सुविधाहरू प्रदान गर्नेछ । यसको असर भनेको अब प्रयोगकर्ता खाता सबै ९०० विकिमीडिया विकिहरूमा unique across हुनै पर्ने छ। थप जानकारीको लागि घोषणा हेर्नुहोस्।
दुर्भाग्यवश, अर्को खातासँग जुध्न गएको तपाइको खातालाई पनि Anish~newiki भनिन्छ । तपाईहरू दुवै जनाले भविष्यमा विकिमीडियाको विकीहरू प्रयोग गर्न सक्नुहुन्छ भन्ने कुरामा ढुक्क बनाउन हामीले तपाईको खातालाई Anish~newikiमा नाम परिवर्तन गरिदिनेछौं । तपाईहरू सबै जनाको खाताहरूको नाम परिवर्तन अप्रिल २०१५ मा एक साथ गरिनेछ ।
तपाईको खाताले पहिलाको जस्तै काम गर्नेछ र तपाईले हालसम्म गरेका सबै सम्पादनको श्रेय तपाईलाई नै दिइनेछ, तर तपाईं प्रवेश गर्नको लागि नयाँ नामको प्रयोग गर्नु पर्ने हुन्छ । यदी तपाईलाई आफ्नो नयाँ प्रयोगकर्ता नाम मन परेन भने तपाईं यस फारम प्रयोग गरी नाम परिवर्तनको लागि अनुरोध गर्न सक्नु हुनेछ ।
असुविधाको लागि क्षमा प्रार्थी छौं ।
Yours,
Keegan Peterzell
Community Liaison, Wikimedia Foundation
०३:५५, १८ मार्च २०१५ (युटिसी(UTC))
डेटाथन २०१५
तपाईले डेटाथनमा सहभागीताको लागि आवेदन दिनु भएकोमा धन्यवाद !
प्रतियोगिता विवरण
डेटाथन प्रतियोगिता १ अप्रिल २०१५ देखि शुरू भई सकेको छ । डेटाथन प्रतियोगिताको अवधि १ अप्रिल २०१५ देखि ३० अप्रिल २०१५ सम्म हुनेछ तपाईले उक्त प्रतियोगितामा ३० अप्रिल २०१५ सम्म सम्पादन गर्न सक्नु हुनेछ । Happy Editing !!
प्रतियोगता सम्बन्धी थप जानकारीको लागी https://ne.wikipedia.org/wiki/विकिपिडिया:डेटाथन हेर्नुहोला ।
डेटाथन आयोजक समूह
डेटाथन सुरू भयो
@Anish: सर्वप्रथम डेटाथनमा भाग लिनु भएकोमा धेरै धन्यवाद । नेपाली विकिपिडियामा अप्रिल १ २०१५ देखि डेटाथन प्रतियोगिता सुरु भइसकेको छ । प्रतियोगीतामा सफलताको शुभकामना सहित सहभागीताको लागि यो जानकारी गराउन चाहन्छौँ ।
डेटाथन आयोजक समूह
डेटाथनको एक हप्ता
प्रिय @Anish:ज्यु, डेटाथनमा सहभागी भई विकिपिडियामा योगदान दिनु भएकोमा धन्यवाद !डेटाथनले आफ्नो पहिलो सप्ताहअन्त पार गरेको छ । यहाँको सहभागीताले हामी समस्त विकिपिडियनहरूलाई ठुलो हौसला प्रदान गरेको छ । यदि यहाँको कुनै सुझाव भएमा विकिपीडिया_वार्ता:डेटाथन मा सन्देश छोड्न सक्नु हुनेछ ।
डेटाथन आयोजक समूह
नाम परिवर्तन सम्बन्धि
यो खाताको नाम परिवर्तन एकल प्रयोगकर्ता लगइन फाइनलाइजेसनको भागको रूपमा गरिएकोछ । यदि यो खाता तपाईँको हो भने थप जानकारीको लागि पहिला कै प्रयोगकर्ता नाम र पासवर्ड प्रयोग गरेर लगइन गर्न सक्नुहुन्छ । यदि तपाईलाई यस खाताको नयाँ नाम मन परेन भने विशेष:GlobalRenameRequestमा लगइन गरे पछि आफुलाई मनपर्ने नाम रोज्न सक्नुहुन्छ । -- Keegan (WMF) (talk)
१०:०१, १९ अप्रिल २०१५ (युटिसी(UTC))
धन्यवाद !
@Anish~newikiज्यू, डेटाथनमा सहभागी भएर यसलाई सफल बनाउन तपाईँको सहयोग प्रति हार्दिक आभार व्यक्त गर्दछौँ । आजको दिनसम्म डेटाथनमा १०,००० (दशहजार) भन्दा बढी सम्पादनहरू भएका छन् । विकिडेटामा नेपाल सम्बन्धी जानकारी केही बाक्लो भएको छ र हिजोको दिन भन्दा आज हामी नेपाललाई केही राम्ररी चिनाउन सक्ने भएकाछौँ यो क्रममा यो पहिलो कदम मात्र हो, यस कार्यक्रमा तपाईँको अमुल्य समय र मेहनतको लागि पुनः धेरै धन्यवाद । डेटाथन कार्यक्रमको हामी अन्तिम सप्ताहमा छौँ , तपाईँको योगदानको अझ बढी आवश्यकता छ र विजेताको चयन हुन बाँकी छ ।तपाईँहरूलाई शुभकामना र जानकारीहरूको लागि यहाँ हेर्दै गर्नुहोला।
डेटाथन,आयोजक समुह
५०,००० लेख प्रतियोगिता
धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)