प्रयोगकर्ता वार्ता:BishnuBahadurRaut

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
BishnuBahadurRautजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,०६७ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

-Ganesh Paudel (कुरा गर्ने) ०४:५३, ६ फेब्रुअरी २०१४ (युटिसी(UTC))

जानकारी सम्बन्धमा[सम्पादन गर्नुहोस्]

बिष्णु जी,, तपाई सँग खोटाङ जिल्लाका बारेमा भएका जानकारीहरु पर्याप्त मात्रामा यस नेपली विकिपिडियामा राखदिन अनुरोध गर्दछु बिप्लब आनन्द ०५:३१, १६ जुन २०१४ (युटिसी(UTC))

अधिकार सम्बन्धि[सम्पादन गर्नुहोस्]

विष्णु जि नमस्कार ! नेपाली विकिपीडियामा तपाइँको य्गदान धेरै राम्रो छ । विष्णु जि नेपाली विकिपीडिया मा प्रबन्धकहरुले मात्र आप्नो प्रयोगकर्ता पृष्ठबाक्साहरुमा प्रयोगकर्ता:प्रबन्धक राख्न पाउने हुदा ,तपाइँको प्रयोगकर्ता बक्सामा भएको प्रयोगकर्ता:प्रबन्धक हटाउन हुन सुझाव गरिन्छ।"धन्यबाद" -(रमेश सिंह बोहरा (कुरा गर्ने) ०४:०७, २२ जुन २०१४ (युटिसी(UTC)))

प्रयोग कर्ता पृष्ठ बनाउदा ध्यान दिनुबोला[सम्पादन गर्नुहोस्]

बिष्णुजी प्रयोगकर्ता पृष्ठ बनाउँदा अर्काको पृष्ठलाई कपी गरेर आफ्नो प्रयोगकर्ता पृष्ठमा पेस्ट गर्दा त्यो प्रयोगकर्ताका कार्यहरू पनि तपाइँकोमा जोडिन्छ त्यसैले आफ्नो प्रयोग कर्ता पृष्ठ आफ्नो शैलीमा बनाउनु होला जहाँ सम्म मलाई थाह छ तपाइँ पहिलो विकि कथनमा सहभागी हुनु भएको छैन यो तपाइँले कुनै अर्को प्रयोगकर्ताको पृष्ठबाट कपी गरेर आफ्नोमा पेष्ट गर्नु भएको हो त्यसलाई हटाएर आफ्नो शैलीमा सम्पादन गर्नुहोला सिक्ने क्रममा यस्ता गल्तीहरू भइहाल्छ। तपाइँ अन्य सम्पादन पनि सिक्ने गर्नुहोला।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

०३:५०, २३ जुन २०१४ (युटिसी(UTC))

योगदानको लागि धन्यवाद ![सम्पादन गर्नुहोस्]

BishnuBahadurRautजी , सन् २०१५ मे महिनामा ४ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) १०:११, १२ जुन २०१५ (युटिसी(UTC))

विकी ओमेन एडिटाथन २०१६ मा स्वागत् छ ![सम्पादन गर्नुहोस्]

प्रिय BishnuBahadurRaut ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते ! आज , नेपाली विकिपीडियामा फेब्रुअरी ८, २०१६ देखि मार्च ८, २०१६ सम्म नारी सम्मानमा सर्मपित विकी ओमेन एडिटाथन २०१६ प्रतियोगिता सुरू भएको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ, सहभागीताको लागि यहाँ आवेदन फारम भर्नको लागि अनुरोध गर्दछौँ ।

विकी ओमेन एडिटाथन २०१६ समूहरको तर्फबाट सरोज कुमार ढकाल -- MediaWiki message delivery (कुरा गर्ने) ०५:३१, ८ फेब्रुअरी २०१६ (युटिसी(UTC))

५०,००० लेख प्रतियोगिता[सम्पादन गर्नुहोस्]

नमस्ते, BishnuBahadurRautज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]