सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Ramghale

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पछिल्लो टिप्पणी: २ वर्ष अघि Nirmaljoshiद्वारा विषय राम बहादुर घले शीघ्र मेट्नुपर्नेमा मनोनितमा

स्वागतम्!

[सम्पादन गर्नुहोस्]

नमस्कार, Ramghale, विकिपिडियामा स्वागत छ! म आशा गर्दछु कि तपाईँलाई विकिपिडिया मनपर्‍यो र यहाँ रमाउनु हुनेछ। दुर्भाग्यवस, तपाईँले सृजना गर्नुभएको मध्ये एक वा बढी पृष्ठहरू, जस्तो कि गंगानारायण श्रेष्ठ, विकिपिडियाको सामग्री दिशानिर्देश अनुरूप नहुन सक्छ, र यसलाई सुरक्षित गर्न सकिदैन। सङ्क्षेपमा भन्नुपर्दा, लेखको शीर्षक उल्लेखनीय र पहिले नै विश्वसनीय तथा स्वतन्त्र स्रोतहरूद्वारा प्रकाशित भएको हुनुपर्दछ।

कृपया लेख सृजना प्रक्रियाको विस्तृत सर्वेक्षणको लागि तपाईँको पहिलो लेख समीक्षा गर्नुहोस्। एक लेख सृजना गर्न मद्दतको लागि लेख विजार्ड तपाईँलाई उपलब्ध छ, जहाँ लेखलाई समीक्षा र प्रकाशनको लागि विचार गरिनेछ। अरू कसैले सृजना गर्न सक्ने नयाँ लेखलाई कसरी अनुरोध गर्ने भन्ने बारेमा जानकारीको लागि, अनुरोध गरिएका लेखहरू हेर्नुहोस्। यदि तपाईँ अलमलिनु भएको खण्डमा, चिया घरमा आउनुहोस्, जहाँ अनुभवी विकिपिडियनहरूले तपाईँलाई प्रक्रियाहरूका बारेमा मद्दत गर्न सक्छन्।

विकिपिडियामा नयाँ हुनुहुन्छ? कृपया हाम्रो स्वशिक्षा वा सम्पादन सम्बन्धी आधारभूत कुराहरू सिक्न विकिपिडिया पृष्ठमा योगदान हेर्नुहोस्। तल लेख सृजनाको बारेमा केहि अन्य सहयोगी पृष्ठहरू दिइएको छ।

म आशा गर्दछु कि तपाईँ एक विकिपिडियन भएर सम्पादन गर्दा रमाउनुभयो होला! कृपया वार्ता पृष्ठहरूमा जहिले पनि चारवटा टिल्डहरू (~~~~); प्रयोग गरेर आफ्नो नामको हस्ताक्षर गर्नुहोला यसले स्वतः तपाईँको नाम र मिति सहितको हस्ताक्षर उत्पन्न गर्दछ। यदि तपाईँसँग केहि प्रश्नहरू छन् भने कृपया मलाई मेरो वार्ता पृष्ठमा सोध्न सक्नुहुन्छ वा आफ्नो प्रश्न सहित तपाईँ यो पृष्ठमा {{help me}} ढाँचा राख्न सक्नुहुन्छ, र तपाईँको प्रश्नहरूको जवाफ चाँडैनै कसैले दिनुहुनेछ। फेरि, स्वागत छ! Saroj Uprety (कुरा गर्ने) १५:४१, २३ जनवरी २०२१ (नेपाली समय)जवाफ

गंगानारायण श्रेष्ठ मेटाउन प्रस्तावित

[सम्पादन गर्नुहोस्]

यो गंगानारायण श्रेष्ठ लेख मेटाउन प्रस्ताव गरिएको छ । किनकि यसले कुनै स्रोत वा सन्दर्भहरू उल्लेख गर्दैन । विकिपिडिया नीति अनुरूप, जीवित मानिसहरूको जीवनीले, यदि सात दिन भित्र कुनै स्रोतको उल्लेख नगरेमा लेख मेट्न सकिन्छ ।

यदि तपाईंले सिर्जना गर्नुभएको पृष्ठलाई शीघ्र हटाउनेको लागि ट्याग गरिएको छ भने, तपाईं त्यो पृष्ठमा सुधार गर्न सक्नुहुन्छ वा सम्बन्धित वार्ता पृष्ठमा तपाईको तर्क बुझाउन सक्नुहुन्छ । सन्दर्भहरू सम्मिलित गर्न मद्दतको लागि, नयाँ पृष्ठ कसरी आरम्भ गर्ने, हेर्नुहोस् । एक पटक तपाईंले कम्तीमा एक स्रोत प्रदान गर्नुभएको छ भने, तपाईँले {{prod blp/dated}} ट्याग हटाउन सक्नुहुनेछ । कम्तिमा एक विश्वसनीय स्रोत प्रदान नभएसम्म, कृपया, ट्याग नहटाउनु होला । यदि सात दिन भित्र तपाईँले कुनै स्रोतको उल्लेख नगरेमा लेख मेट्न सकिनेछ । तर तपाइँ एक स्रोत थप्न तयार हुनुहुन्छ भने, नहटाउन अनुरोध गर्न सक्नुहुन्छSaroj Uprety (कुरा गर्ने) १५:४१, २३ जनवरी २०२१ (नेपाली समय)जवाफ

राम बहादुर घले शीघ्र मेट्नुपर्नेमा मनोनित

[सम्पादन गर्नुहोस्]

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

यस राम बहादुर घलेलाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। यसले ले७ मापदण्ड अन्तर्गत एक वास्तविक व्यक्ति वा मानिसहरूको समूहलाई जनाउदछ। विकिपिडियाको विश्वसनीयता ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्नेछ । तर विश्वसनीयता नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटाउन सकिन्छ। थप जानकारिका लागि कृपया विकिपिडिया उल्लेखनियता पढ्नुहोला।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छNirmaljoshi (कुरा गर्नुहोस्) ०६:११, १३ डिसेम्बर २०२३ (नेपाली समय)जवाफ