प्रिया आनन्द
स्वरूप
प्रिया आनन्द | |
|---|---|
प्रिय आनन्द हार्ड रक क्याफेको उद्घाटन समारोहमा | |
| जन्म | १७ सेप्टेम्बर १९८६[१] चेन्नई, तमिलनाडु, भारत |
| पेशा | अभिनेत्री, मोडल |
| कार्यकाल | २००९ देखि वर्तमान |
प्रिया आनन्द (जन्म १७ सेप्टेम्बर १९८६) एक भारतीय चलचित्र अभिनेत्री र मोडल हुन् जसले मुख्य रूपमा तमिल र तेलेगु भाषाको चलचित्रहरूमा अभिनय गर्ने गर्छिन् । अमेरिकामा पढाई पुरा गरेपछि उनी आफ्नो व्यबसायीक जीवन मोडेलिङमा स्थापित गर्न सुरू गरेकी थिइन् । उनले आफ्नो अभिनयको सुरूवात तमिल चलचित्र वामानन (२००९)बाट गरिन ।[२]
प्रारम्भिक जीवनी
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Happy Birthday To Priya Anand. chitramala.com. September 17, 2010
- ↑ Settu Shankar Priya Anand debuts through Vaamanan अभिलेखिकरण २०१४-०२-२२ वेब्याक मेसिन. OneIndia.in. September 8, 2008
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा प्रिया आनन्द सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।