प्रिया सुनुवार
प्रिया सुनुवार | |
---|---|
जन्म | बस्तीपुर, सिन्धुली, नेपाल | २ जुलाई १९९७
गृहनगर | काठमाडौँ, नेपाल |
उपाधि | मिस सुनुवार २०१५ |
सौन्दर्य प्रतियोगिता उपाधि विजेता | |
कपालको रङ्ग | कालो |
आँखाको रङ्ग | कालो |
प्रिया सुनुवार सन् २०१५ मा सम्पन्न मिस सुनुवार नेपाल प्रतियोगितामा विजेता घोषित भएकी छिन । यो कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा भएको थियो । यो प्रतियोगिता ड्रिम फ्याक्ट्री इन्टरटेन्मेन्ट ग्रुपद्वारा आयोजना गरिएको थियो ।[१][२][३]
प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]