फुस्रोकोखे तोरीगाँडा
स्वरूप
फुस्रोकोखे तोरीगाँडा | |
---|---|
Close-up of head, Arunachal Pradesh, India | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जनावर |
Phylum: | रज्जुकी |
वर्ग: | चरा |
गण: | Passerine |
परिवार: | Leiothrichidae |
वंश: | Garrulax (Hodgson, 1836) |
प्रजाति: | G. caerulatus
|
वैज्ञानिक नाम | |
Garrulax caerulatus (Hodgson, 1836) |
फुस्रोकोखे तोरीगाँडा नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यो चरा नेपाल लगायत भुटान, चिन, भारत, म्यानमार, ताइवान तथा हवाइयन टापूमा पाइन्छ ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Garrulax caerulatus", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, २०१२, अन्तिम पहुँच २६ नोभेम्बर २०१३।