बङ्गलादेश राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बाङ्लादेश
उपनाम(हरू)द बाङ्गाल टाइगर्स
सङ्गठनबङ्गलादेश फुटबल संघ
सब-कन्फेडेरेसनसाफ
कन्फेडेरेसनएएफसी
प्रमुख प्रशिक्षकJamie Day
कप्तानJamal Bhuyan
सर्वाधिक उपस्थितिजहिद हसन अमेली (६४)
सर्वाधिक गोलकर्ताजहिद हसन अमेली (१५)
गृह रङ्गशालाबङ्गबन्धु राष्ट्रिय रङ्गशाला
फिफा कोडBAN
फिफा बरियता क्रम१९४ Steady (१६ अगस्ट २०१८)
फिफा उच्च बरियता क्रम११० (अप्रिल १९९६)
फिफा निम्न बरियता क्रम१९७ (फेब्रुअरी–मे २०१८)
इएलओ बरियता क्रम२०९ Steady (३० जुलाई २०१८)
इएलओ उच्च बरियता क्रम१४७ (सेप्टेम्बर १९८६)
इएलओ निम्न बरियता क्रम२०९ (मार्च २०१८–हाल)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 बङ्गलादेश २–२ थाइल्याण्ड 
(क्वालालम्पुर, मलेसिया; २६ जुलाई १९७३)
ठु्लो विजय
 बङ्गलादेश ८–० माल्दिभ्स 
(ढाका, बाङ्लादेश; २३ डिसेम्बर १९८५)
ठूलो हार
 दक्षिण कोरिया ९–० बाङ्लादेश बङ्गलादेश
(इन्चियोन, दक्षिण कोरिया; १६ सेप्टेम्बर १९७९)
 इरान ९–० बाङ्लादेश बङ्गलादेश
(कराची, पाकिस्तान; २५ फेब्रुअरी १९८२)
एसिया कप
खेलहरू१ (पहिलो खेल: १९८०)
उत्कृष्ट नतिजासमुह चरण : १९८०

बाङ्लादेश राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा बाङ्लादेशको प्रतिनिधित्व गर्ने फुटबल टिम हो । यो बाङ्लादेश फुटबल सङ्घद्वारा नियन्त्रित छ । यो एशियाली फुटबल कन्फिडेरेशनको सदस्य हो, र १९७४ मा फिफाको सदस्य बनेको भए तापनि बाङ्लादेश फुटबल सङ्घ १९७२ मा स्थापना भएको थियो । बाङ्लादेशलाई एएफसीको कार्यकारी समितिको रूपमा १९८२-८६ र १९९८-०२ मा निर्वाचित गरिएको थियो ।

इतिहास[सम्पादन गर्ने]

खेलाडीहरू[सम्पादन गर्ने]

उपाधिहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

[[श्रेणी:राष्ट्रिय फुटबल टिमहरू]