बसर अल असद

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(बशर अल असद बाट पठाईएको)
Jump to navigation Jump to search


बशर अल असद
بشار اسد
Bashar al-Assad in Russia (2015-10-21) 08.jpg
Assad in Moscow in 2015
१९ औँ सीरियाको राष्ट्रपति
पद बहाली
१७ जुलाई २०००
प्रधानमन्त्रीMuhammad Mustafa Mero
Muhammad Naji al-Otari
Adel Safar
Riyad Farid Hijab
Omar Ibrahim Ghalawanji
Wael Nader al-Halqi
Imad Khamis
Vice PresidentAbdul Halim Khaddam
Zuhair Masharqa
Farouk al-Sharaa
Najah al-Attar
अग्रजAbdul Halim Khaddam (Acting)
Regional Secretary of the Regional Command of the Syrian Regional Branch of the Arab Socialist Ba'ath Party
पद बहाली
२४ जुन २०००
DeputySulayman Qaddah
Mohammed Saeed Bekheitan
Hilal Hilal
नेताAbdullah al-Ahmar
अग्रजहफिज अल असदHafez al-Assad
व्यक्तिगत विवरण
जन्मBashar Hafez al-Assad
(१९६५-०९-११) ११ सेप्टेम्बर १९६५ (उमेर ५४)
दमास्कस, Damascus Governorate, सिरिया
राजनीतिक पार्टीSyrian Ba'ath Party
अन्य राजनीतिक
संलग्नता
National Progressive Front
जीवन साथी(हरू)Asma al-Assad
(विवाह २०००)
सन्तान(हरू)
  • Hafez (b. 2001)[१]
  • Zein (b. 2003)
  • Karim (b. 2004)
अभिभावक(हरू)Hafez al-Assad
Anisa Makhlouf
अल्मा माटरDamascus University
सैनिक सेवा
Allegiance Syria
सेवा/शाखाSyrian Armed Forces
सेवा अवधी1988–present
RankSyria-Army-Mushir.svg Marshal
UnitRepublican Guard (Before 2000)
CommandsSyrian Armed Forces
Battles/warsसिरियाली गृहयुद्ध

बशर अल असद सीरिया का राष्ट्रपति हुन् र उहाँ बाथ सोस्टिस्ट पार्टी को क्षेत्रीय सचिव पनि हुनुहुन्छ। उनको पिता, अल अब्दुल हफेजले २९ वर्षको लागि सिरियाको शासन गरे। बशर अल असद २००० मा निर्वाचित भएको थिए (2007 मा पुनः निर्वाचित)।

बशर अल असदले दमिश्क विश्वविद्यालयबाट सन् १९८८ मा नेत्र विज्ञान पढे । थप शिक्षाका लागि सन् १९९२ मा उनी लण्डन गए । उनका दाईको मृत्यु हुँदा, उनी त्यहीँ थिए । राजनीतिमा उनको रुचि कम थियो तर सत्ता सम्हाल्नु पर्ने भएकाले तयारीको लागि उनका बुबाले फिर्ता बोलाए ।

सन् १९९४ मा बशर ट्याङ्क बटालियन कमाण्डर बने, फेरि लेफ्टीनेन्ट कर्णेल हुँदै सन् १९९९ मा कर्णेल बनाइए ।

बुबाको मृत्युपछि सन् २००० मा बशर अल असद राष्ट्रपति बने । उनलाई नियन्त्रित र दमनकारी राजनीतिक व्यवस्था विरासतको रुपमा मिलेको थियो । जहाँ शासकहरुको नजिकमा अलावी शिया समुदायका सदस्यहरुको वर्चस्व थियो । असद परिवार पनि यहि समुदायको हो । ७४ प्रतिशत सुन्नी जनसङ्ख्या भएको सीरियामा अलावी समुदायको जनसङ्ख्या केबल ५ प्रतिशत देखि १० प्रतिशत छ ।

विदेश नीति[सम्पादन गर्ने]

विदेश नीतिमा पनि बशर अल असदले इजरायलमाथि आफ्नो बुबाझैँ कठोर विदेश नीति अपनाए । उनले पटक–पटक कब्जा गरेको भूमि पूर्णरुपमा नफर्काएसम्म शान्ति स्थापना नहुने कुरा दोहोराए । उनले इजरायलविरोधी चरमपन्थी गुटलाई समर्थन दिन पनि छोडेनन् ।

सन् २००३ मा इराकमा अमेरिकाको नेतृत्वमा भएको हस्तक्षेपको उनले कडा आलोचना गरे । सीरियाले इराकका विद्रोही गुटहरुलाई समर्थन पनि दिए । जसको कारण अमेरिका रुष्ट बन्यो ।

सन् २००५ मा लेबनानमा पूर्व प्रधानमन्त्री रफीक हरीरीको हत्या पछि अमेरिका र सीरियाको सम्बन्ध अझ खराब भयो । यस हत्याको शंका राष्ट्रपति असद र उनका नजीकका शिया बहुद ‘इनर सर्कल’ र सीरियाली सुरक्षा सेवामाथि लगाइयो । असद सरकारलाई रुस, आफ्नो पुरानो सहयोगी इरान र इरानको समर्थन गर्दै आएको लेबनानी चरमपन्थी गुट हिजबुल्लासँग मजबुत कुटनीतिक र सैन्य सहयोग पाइरह्यो ।

अरब बिद्रोह[सम्पादन गर्ने]

सन् २०११ मा जब प्रख्यात ‘अरब स्प्रिङ्ग’ विरोध प्रदर्शनले ट्युनीशियाइजिप्टमा सत्तापलट गरिदियो । तर, असदले भने सीरिया यस्ता किसमको विद्रोहबाट पूर्णरुपमा सुरक्षित रहेको उद्घोष गरे । ठूलो संख्यामा मानिसहरु असद सरकारको विरुद्ध सडकहरुमा उत्रे जसमा मानव अधिकारीवादी संस्थाका अनुसार दुई हजारभन्दा बढीको मृत्यु भयो । असदले प्रदर्शनकारीहरुको माग पूरा गरेनन् । प्रदर्शनकारीमाथि दमन गरियो । तर, सुरक्षा बलहरुको निर्मम कारबाहीले पनि अरब स्प्रिङ्गको आवाजलाई दबाउन सकेन । बरु, यसपछि यो प्रदर्शन सशस्त्र संघर्षमा परिवर्तन भयो ।

यी विद्रोहीहरुसँग असदको सरकारी सेना लडिरहेको थियो र एक समान्तर लडाई इस्लामिक स्टेटका चरमपन्थीसँग पनि जारी थियो । यस गृहयुद्धमा अहिलेसम्म एक करोडभन्दा बढी मानिसहरु घरबारबिहीन भैसकेका छन् ।

त्यो समयदेखि असद सीरियाको सत्तामा नियन्त्रण बनाई राख्नको लागि संघर्ष गरीरहेका छन् ।

असद काल[सम्पादन गर्ने]

अर्थव्यवस्था[सम्पादन गर्ने]

मानव अधिकार[सम्पादन गर्ने]

युद्ध अपराध[सम्पादन गर्ने]

विदेशी सम्बन्ध[सम्पादन गर्ने]

इराक युद्ध र विद्रोह[सम्पादन गर्ने]

मिश्र[सम्पादन गर्ने]

लेबुलमा संलग्न[सम्पादन गर्ने]

अरब-इजरायली संघर्ष[सम्पादन गर्ने]

संयुक्त राज्य अमेरिका[सम्पादन गर्ने]

उत्तर कोरिया[सम्पादन गर्ने]

अल कायदा र आईएसआईएल[सम्पादन गर्ने]

सार्वजनिक र व्यक्तिगत जीवन[सम्पादन गर्ने]

विशेष सम्मान[सम्पादन गर्ने]

Ribbon Distinction Country Date Location Notes Reference
Legion Honneur GC ribbon.svg लिजन अफ अनर

Grand Cross of the National Order of the Legion of Honour

 France २५ जुन २००१ पेरिस फ्रान्सको सर्वोच्च सम्मान लिजन अफ अनर फिर्ता President of the Republic १६ अप्रिल २०१८ [२][३]
Order of Prince Yaroslav the Wise 1st 2nd and 3rd Class of Ukraine.png Order of Prince Yaroslav the Wise  Ukraine २१ अप्रिल २००२ Kyiv [४]
Reale ordine di francesco I.png Knight Grand Cross of the Royal Order of Francis I  Two Sicilies २१ मार्च २००४ दमास्कस Dynastic order of the House of Bourbon-Two Sicilies; Revoked several years later by Prince Carlo, Duke of Castro. [५][६]
Order Zayed rib.png Order of Zayed  UAE ३१ मे २००८ Abu Dhabi संयुक्त अरब एमिरेट्सको सर्वोच्च नागरिक सम्मान [७]
FIN Order of the White Rose Grand Cross BAR.png Order of the White Rose of Finland  Finland ५ अक्टोबर २००९ दमास्कस One of three official orders in Finland. [८]
Spange des König-Abdulaziz-Ordens.png Order of King Abdulaziz  Saudi Arabia ८ अक्टोबर २००९ दमास्कस [९]
ITA OMRI 2001 GC-GCord BAR.svg Knight Grand Cross with Collar of the Order of Merit of the Italian Republic  Italy ११ मार्च २०१० दमास्कस Highest ranking honour of the Republic of Italy. Revoked by the President of the Republic on 28 September 2012 for "indignity".[१०] [११]
VEN Order of the Liberator - Grand Cordon BAR.png Collar of the Order of the Liberator  Venezuela २८ जुन २०१० Caracas Highest Venezuelan state order. [१२]
Order of the Southern Cross Grand Collar Ribbon.png Grand Collar of the Order of the Southern Cross  Brazil ३० जुन २०१० Brasília Brazil's highest order of merit. [१३]
Order of the Cedar - Grand Cordon (Lebanon) Ribbon.png Grand Cordon of the National Order of the Cedar  Lebanon ३१ जुलाई २०१० Beirut Second highest honour of Lebanon. [१४]
Orden al Mérito IRI.png Order of the Islamic Republic of Iran  Iran २ अक्टोबर २०१० तेहरान Highest national medal of Iran. [१५][१६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "¿Quién es el presidente de Siria Bashar al Assad?" [Who is the Syrian President Bashar al-Assad?], CNN en Español (Spanishमा), १० अप्रिल २०१७, अन्तिम पहुँच १३ नोभेम्बर २०१७ 
  2. "La France engage la procédure pour retirer sa Légion d’honneur à Bachar Al-Assad" (Frenchमा), Le Monde, १६ अप्रिल २०१८। 
  3. "Bachar al-Assad rend sa Légion d’honneur à la France, "esclave des Etats-Unis"" (Frenchमा), Le Parisien, १९ अप्रिल २०१८। 
  4. "Про нагородження орденом князя Ярослава Мудрого - від 20 April 2002 № 362/2002", rada.gov.ua। 
  5. Beshara, Louai (२१ मार्च २००४), "SYRIA-ASSAD-BOURBON" (रोमानियालीमा), mediafaxfoto.ro, Agence France-Presse, अन्तिम पहुँच १५ मार्च २०१५ 
  6. Beshara, Louai (२१ मार्च २००४), "181414500", Getty Images, Agence France-Presse, अन्तिम पहुँच १५ मार्च २०१५ 
  7. "رئيس دولة الامارات يقلد الرئيس السوري وسام زايد تعبيرا عن عمق العلاقات التي تربط البلدين" (अरबीमा), Al Watan Voice, १ जुन २००८, अन्तिम पहुँच १६ सेप्टेम्बर २०१८ 
  8. "Syyrian sotarikoksista syytetyllä presidentillä Suomen korkein kunniamerkki" (फिनिसमा), savonsanomat.fi, २० अक्टोबर २०१३, अन्तिम पहुँच २५ अक्टोबर २०१६ 
  9. "القمــــــــــة الســـــــــورية الســـــــــعودية... الرئيس الأسد وخادم الحرمين الشريفين يبحثان آفاق التعاون ويتبادلان أرفع وسامين وطنيين.. تعزيز العمل العربي المشترك - رفع الحصار عن الفلسطينيين" (अरबीमा), Al Thawra, ८ अक्टोबर २००९, अन्तिम पहुँच १६ सेप्टेम्बर २०१८ 
  10. ATTO CAMERA INTERROGAZIONE A RISPOSTA SCRITTA 4/17085 Banchedati.camera.it (Italian)
  11. "Dettaglio decorato: Al-Assad S.E. Bashar Decorato di Gran Cordone" (इटालियनमा), quirinale.it, २९ जुन २०१०, अन्तिम पहुँच १४ मार्च २०१५ 
  12. "Gobierno Nacional condecoró al Presidente sirio con Orden del Libertador" (स्पेनीमा), El Correo del Orinoco, २९ जुन २०१०, अन्तिम पहुँच १४ मार्च २०१५ 
  13. "Diário Oficial da União – Seção" (PDF) (पोर्चुगेलीमा), Superintenência de Seguros Privados, १३ जुलाई २०१०, आइएसएसएन 1677-7042, मूलबाट २ अप्रिल २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ मार्च २०१५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  14. "President Michel Suleiman hosts Syrian President Bashar al-Assad and Saudi King Abdullah bin Abdel Aziz", Marada-news.org, ३१ जुलाई २०१०, मूलबाट २९ अप्रिल २०१४-मा सङ्ग्रहित।  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  15. "Iran Awards Syrian Leader Highest Medal of Honor", Voice of America, १ अक्टोबर २०१०, अन्तिम पहुँच १४ मार्च २०१५ 
  16. "Syrian President Awarded Iran's Medal of Honor", CBN News, ४ अक्टोबर २०१०, अन्तिम पहुँच १४ मार्च २०१५ 


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]