बेलिज महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेलिज
सङ्गठनबेलिज फुटबल सङ्घ
सङ्घउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ (उत्तर अमेरिका)
उप-सङ्घमध्य अमेरिकी फुटबल सङ्घ
प्रमुख प्रशिक्षककेन्ट ग्यारी
सर्वाधिक गोलकर्ताKaren Garcia, Carroll Marr, Tara Hernandez, Abbe Camille Halliday (१)
गृह रङ्गशालाFFB Field, Belmopan
फिफा कोडBLZ
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयताबरियतामा राखिएको छैन (२३ जून २०१७)
उच्च वरीयता९२ (डिसेम्बर २००९)
निम्न वरीयता१४२ (सेप्टेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
ग्वाटेमाला ग्वाटेमाला १२–०  बेलिज
(ग्वाटेमाला; २५ नोभेम्बर २००१)
ठूलो हार
ग्वाटेमाला ग्वाटेमाला १८–०  बेलिज
(ग्वाटेमाला शहर; १९ नोभेम्बर २००३)

बेलिज राष्ट्रिय फुटबल टिम (स्पेनी: Selección femenina de fútbol de Belice) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा बेलिजको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो बेलिजमा फुटबलको लागि शासकीय निकाय बेलिज फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ सदस्य राष्ट्र हो ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]