बेलिज राष्ट्रिय फुटबल टोली
स्वरूप
(बेलिज राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
सङ्गठन | बेलिज फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ (उत्तर अमेरिका) | ||
उप-सङ्घ | मध्य अमेरिकी फुटबल सङ्घ | ||
प्रमुख प्रशिक्षक | Palmiro Salas[१] | ||
सर्वाधिक उपस्थिति | Elroy Smith (५३) | ||
सर्वाधिक गोलकर्ता | Deon McCaulay (२३) | ||
गृह रङ्गशाला | FFB Field, Belmopan | ||
फिफा कोड | BLZ | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १६४ ४ (२५ अक्टोबर २०१८) | ||
उच्च वरीयता | ११४ (अप्रिल–जून २०१६) | ||
निम्न वरीयता | २०१ (नोभेम्बर २००७ – जनवरी २००८) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
एल साल्भादोर ३–० बेलिज (सान साल्भादोर, एल साल्भादोर; २९ नोभेम्बर १९९५) | |||
ठूलो विजय | |||
बेलिज ७–१ निकाराग्वा (बेलिज शहर, बेलिज; १७ अप्रिल २०००) | |||
ठूलो हार | |||
कोस्टारिका ७–० बेलिज (सान होसे, कोस्टारिका; १७ मार्च १९९९) मेक्सिको ७–० बेलिज (मोन्टेरी, मेक्सिको; २१ जून २००८) | |||
उपस्थिति | (पहिलो खेल २०१३) | ||
उत्कृष्ट नतिजा | समूह चरण, २०१३ |
बेलिज राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा बेलिजको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो बेलिजमा फुटबलको लागि शासकीय निकाय बेलिज फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-१६ मिति
- फिफा प्रोफाइल