बोत्स्वाना राष्ट्रिय फुटबल टोली
स्वरूप
(बोत्स्वाना राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
उपनाम(हरू) | Dipitse (The Zebra) | |||
---|---|---|---|---|
सङ्गठन | बोत्स्वाना फुटबल सङ्घ | |||
सङ्घ | सिएएफ (अफ्रिका) | |||
उप-सङ्घ | दक्षिण अफ्रिकी फुटबल सङ्घ (दक्षिण अफ्रिका) | |||
प्रमुख प्रशिक्षक | David Bright | |||
कप्तान | Joel Mogorosi | |||
सर्वाधिक उपस्थिति | Mompati Thuma (८४) | |||
सर्वाधिक गोलकर्ता | Jerome Ramatlhakwane (२४) | |||
गृह रङ्गशाला | बोत्स्वाना राष्ट्रिय रङ्गशाला | |||
फिफा कोड | BOT | |||
| ||||
फिफा वरीयता क्रम | ||||
वर्तमान वरीयता | १४२ ३ (२० सेप्टेम्बर २०१८) | |||
उच्च वरीयता | ५३ (डिसेम्बर २०१०) | |||
निम्न वरीयता | १६५ (नोभेम्बर १९९९ – फेब्रुअरी २०००) | |||
पहिलो अन्तर्राष्ट्रिय | ||||
मलावी ८–१ बोत्स्वाना (माल्वी; जुलाई १३, १९६८) | ||||
ठूलो विजय | ||||
बोत्स्वाना ६–० मौरिसस (पोलोक्वाने, दक्षिण अफ्रिका; जून १, २०१८) | ||||
ठूलो हार | ||||
मलावी ८–१ बोत्स्वाना (मलावी; जुलाई १३, १९६८) बोत्स्वाना ०–७ जिम्बाब्वे (गाबोरोन, बोत्स्वाना; अगस्ट २६, १९९०) | ||||
अफ्रिकी राष्ट्र कप | ||||
उपस्थिति | १ (पहिलो खेल २०१२) | |||
उत्कृष्ट नतिजा | समुह चरण, २०१२ |
बोत्स्वाना राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा बोत्स्वानाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो बोत्स्वानामा फुटबलको लागि शसकिय निकय बोत्स्वाना फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।[१]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Botswana - Record International Players", rsssf.com, अन्तिम पहुँच २०१७-०२-०२।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- बोत्स्वाना फिफा डटकममा
- बोत्स्वाना एफए वेब्याक मेसिन अभिलेखिकरण २००७-०२-१३ मिति आधिकारिक साइट