भारती सिंह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भारती सिंह
जन्म (१९८०-०७-०३) जुलाई ३, १९८० (उमेर ३९)
अमृतसर, पञ्जाब, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेताहास्य कलाकार
चिनारीको कारणकमेडी, एक्टिंग

भारती सिंह (जन्म (१९८०-०७-०३) जुलाई ३, १९८० (उमेर ३९)) एक स्टंड अप हास्य कलाकार रव अभिनेत्री[१]हुन् र उनी भारतको पन्जाबबाट हुन्।

करियर[सम्पादन गर्ने]

भारती स्टार वनमा आउने द ग्रेट इंडियन लाफ्टर चेलेंज (सीजन ४)को दोस्रो रनर अप रहिन्, जहाँ उनको स्टंड अप कमेडीको काल्पनिक पात्र लल्लीको धेरै प्रशंसा भयो। उनी एक प्रतियोगीको रूपमा कमेडी सर्कस २०१०को सीरीज कमेडी सर्कसको सुपरस्टार्स र कमेडी सर्कसको जादूमा पनि उपस्थित भइन् ,र २०११मा जुबली कमेडी सर्कस, कमेडी सर्कसको तानसेन र कमेडी सर्कसको नया दौरमा पनि भाग लीइन् जो सोनीमा प्रसारित भएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "A dream come true for Bharti Singh" [भारती सिंहको का एक सपना जुन् सत्य भयो] (अंग्रेज़ीमा), द टाइम्स ऑफ़ इंडिया, ८ जून २०१२, अन्तिम पहुँच १९ मे २०१५  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]