सामग्रीमा जानुहोस्

भौतिक पूर्वाधार तथा यातायात मन्त्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भौतिक पूर्वाधार तथा यातायात मन्त्री
बहालवाला
देवेन्द्र दाहाल
३१ असार २०८० देखि
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
सम्बोधनमाननीय
सदस्यमन्त्रिपरिषद्
प्रतिवेदन पेशप्रधानमन्त्री, संसद
आसनसिंहदरबार, नेपाल
मनोनयनकर्ताप्रधानमन्त्री
नियुक्तिकर्ताराष्ट्रपति
अवधिकुनै निश्चित अवधि छैन
अग्रगामीभौतिक योजना तथा निर्माण मन्त्री

भौतिक पूर्वाधार तथा यातायात मन्त्री भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रमुख हुन्। सङ्घीय क्याबिनेटका वरिष्ठ अधिकारीहरूमध्ये एक, मन्त्रीले देशको प्रमुख भौतिक पूर्वाधारहरूको विकास जस्तै राष्ट्रिय सार्वजनिक सडकहरू, राष्ट्रिय रेल्वे, जलमार्गहरू, जसले देशका ग्रामीण क्षेत्रहरूलाई बजार, पर्यटन, कृषि, विद्युत, औद्योगिक र देशका सम्बन्धित परियोजनाहरूसँग जोड्दछन्, विभिन्न आर्थिक गतिविधिहरू र परियोजनाहरूलाई समर्थन गर्न जिम्मेवार छन्।

वर्तमान मन्त्री देवेन्द्र दाहाल[][] हुन् जसले ३१ असार २०८० मा पदभार ग्रहण गरेका थिए।[]

पूर्व मन्त्रीहरूको नामावली

[सम्पादन गर्नुहोस्]
# नाम पदभार

ग्रहण

प्रधानमन्त्री मन्त्री दल
विजयकुमार गच्छदार
[][]
असोज २५, २०७२ साउन २०,२०७३ २९७ खड्गप्रसाद ओली नेपाल लोकतान्त्रिक फोरम
रमेश लेखक
[][]
साउन २०,२० ७३ जेठ १७,२० ७४ ३०० पुष्पकमल दाहाल नेपाली काङ्ग्रेस
विरबहादुर बलायर
[][]
साउन १०, २०७४ फागुन ३, २०७४ २०५ शेरबहादुर देउवा
रघुबीर महासेठ
[१०][११]
चैत २, २०७४ मङ्सिर ४, २०७६ ६१४ खड्गप्रसाद ओली नेकपा (एमाले)
नेकपा
वसन्तकुमार नेम्वाङ
[१२][१३]
मङ्सिर ५, २०७६ असार २८, २०७८ ५९९
नेकपा (एमाले)
रेणुकुमारी यादव
[१४][१५]
असोज २२, २०७८ असार २०, २०७९ २६९ शेरबहादुर देउवा जनता समाजवादी पार्टी, नेपाल
मोहम्मद इश्तियाक राई
[१६][१७]
साउन १९, २०७९ असोज २८, २०७९ ७१
शेरबहादुर देउवा
[१८][१९]
असोज २८, २०७९ पुस ११, २०७९ ७३ नेपाली काङ्ग्रेस
नारायणकाजी श्रेष्ठ
[२०][२१]
पुस ११, २०७९ चैत १७, २०७९ ९५ पुष्पकमल दाहाल नेकपा (माओवादी केन्द्र)
प्रकाश ज्वाला
[२२][२३]
चैत १७, २०७९ फागुन २१, २०८० ३३९ नेकपा (एकीकृत समाजवादी)
पुष्पकमल दाहाल
[२४][२५]
फागुन २१, २०८० फागुन २३, २०८० नेकपा (माओवादी केन्द्र)
१० रघुबीर महासेठ
[२६][२७]
फागुन २३, २०८० असार १९, २०८१ ११९ नेकपा (एमाले)
पुष्पकमल दाहाल
[२८][२९]
असार २०, २०८१ असार ३१, २०८१ १२ नेकपा (माओवादी केन्द्र)
११ देवेन्द्र दाहाल
[][]
असार ३०, २०८१ बहालवाला ६०३ खड्गप्रसाद ओली नेकपा (एमाले)

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 Republica, "Here is the list of Oli-led Cabinet", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०२-०६
  2. 1 2 "Prime Minister Oli forms 22-member Cabinet", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२५-०२-०६
  3. "Council of Ministers | Office of the Prime Minister and Council of Ministers" (en-USमा), अन्तिम पहुँच २०२५-०२-०६ अभिलेखिकरण २०२५-०९-०८ वेब्याक मेसिन
  4. "Oli sworn in as PM; Thapa, Gachhadar take oath as DPMs (in pictures)", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२५-०२-०६
  5. Keshav (२०१५-१०-१२), "Oli sworn in as Prime Minister; forms Cabinet with two DPMs and five ministers", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०२-०६
  6. Sureis (२०१६-०८-२६), "13 new ministers take oath from President", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०२-०६
  7. "Nepali Congress ministers in Prachanda Cabinet take oath of office - OnlineKhabar English News" (en-GBमा), २०१६-०८-२६, अन्तिम पहुँच २०२५-०२-०६
  8. "PM Deuba inducts 19 ministers", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२५-०२-०६
  9. Dhungana, Smriti, "PM Deuba expands his cabinet, finally", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०२-०६
  10. "PM Oli appoints 15 ministers", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२५-०२-०६
  11. Koirala, Kosh Raj, "PM inducts 15 members to cabinet", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०२-०६ अभिलेखिकरण २०२३-०५-०१ वेब्याक मेसिन
  12. Adhikari, Priyanka (२०१९-११-२१), "Newly appointed ministers take oath", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०२-०६
  13. Republica, "Cabinet members assigned additional portfolios two days after Supreme Court dismissed 20 ministers", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०२-०६
  14. ONLINE, THT (२०२१-१०-०८), "PM Deuba expands cabinet, new ministers take oath", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०२-०६
  15. "President Bhandari administers oath of office to newly appointed ministers", GorakhaPatra (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०२-०६ अभिलेखिकरण २०२४-०४-२३ वेब्याक मेसिन
  16. "President administers oath to three Janata Samajbadi ministers", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२५-०२-०६
  17. Samiti, Rastriya Samachar (२०२२-०७-०४), "Newly appointed ministers take oath of office", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०२-०६
  18. "Prime minister sacks four Janata Samajbadi ministers", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२५-०२-०६
  19. "PM sacks four JSP-N ministers", himalayantimes, २०२२-१०-१४, अन्तिम पहुँच २०२५-०२-०६
  20. Samiti, Rastriya Samachar (२०२२-१२-२६), "Newly appointed deputy prime ministers, ministers take oath", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०२-०६
  21. "Newly appointed Transport Minister Shrestha assumes office", epardafas.com (en-USमा), अन्तिम पहुँच २०२५-०२-०६
  22. Samiti, Rastriya Samachar (२०२३-०३-३१), "Newly-appointed Deputy Prime Minister and ministers sworn in", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०२-०६
  23. Republica, "Newly-appointed ministers take oath of office and secrecy", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०२-०६[स्थायी मृत कडी]
  24. "मन्त्रिपरिषद् चार सदस्यीय, तर २२ वटै मन्त्रालयका मन्त्री प्रचण्ड", Nepal Press (en-USमा), अन्तिम पहुँच २०२५-०२-०६
  25. "merolagani - प्रधानमन्त्री प्रचण्डले २२ वटै मन्त्रालयकाे जिम्मेवारी लिने, चार सदस्यीय मन्त्रीमण्डल बन्याे", aichart.merolagani.com, अन्तिम पहुँच २०२५-०२-०६
  26. "Newly appointed DPM and Ministers take oath", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०२-०६
  27. "CPN-UML's Raghubir Mahaseth named Deputy PM and Transport Minister", english.ratopati.com (Nepaliमा), अन्तिम पहुँच २०२५-०२-०६
  28. "Prime Minister assigned additional portfolios", Khabarhub (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०२-०६
  29. "Prime Minister gets additional portfolios", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०२-०६