मन्दना करीमी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मन्दना करीमी
जन्ममनिजेह करीमी
तेहरान, ईरान
वासस्थानमुम्बई भारत
राष्ट्रियताईरानी[१]
पेशाअभिनेत्री र मओडल
कार्यकाल२०१०–वर्तमान
धर्मइस्लाम[२]

मनिजेह करीमी (अंग्रेजी :Manizhe Karimi) जो अहिले मन्दना करीमीको नामले चिनिने गर्छिन्। उनी एक ईरानी चलचित्र अभिनेत्री तथा मोडल हुन् जो आहिले भारतीय हिन्दी चलचित्रहरूमा [१] कार्य गर्ने गर्छिन्।[३] मोडलिंगमा धेरै सफलता पाएर उनले बलीउडमा कदम राखेकी छिन् र उनले भाग जोन्नी चलचित्रमा मुख्य भूमिका निभाउने मौका पाएकी छिन्।[२] यस बाहेक करीमी बिग बस ९मा तेस्रो स्थानमा आउन सफल रहिन्।[१] सन् २०१६ को जनवरीमा प्रदर्शित भएको क्या कूल हैं हम ३मा पनि काम गर्ने उनलाई मौका मीलेको थियो र यस चलचित्रमा उनले शालूको भूमिका निभाएकी छिन्।

जीवन[सम्पादन गर्नुहोस्]

करीमीको जन्म ईरानको राजधानी तेहरानमा भएको थियो। उनका बुबा रेजा करीमी ईरानी हुन् र आमा सबा करीमी भारतीय हुन्।[१][४][५]

प्रमुख चलचित्रहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ "'Bigg Boss 9': Iranian model Mandana Karimi married to work in India?", Emirates 24/7, अक्टोबर १९, २०१५, अन्तिम पहुँच ७ नोभेम्बर २०१५ 
  2. २.० २.१ Coutinho, Natasha (जुलाई ९, २०१५), "Meet Ekta's 'discovery'", Deccan Chronicle, मूलबाट ८ फ़रवरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ नोभेम्बर २०१५, "I was born in Tehran in a conservative Muslim family..."  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. Coutinho, Natasha (जुलाई ९, २०१५), "Meet Ekta's 'discovery'", Deccan Chronicle, अन्तिम पहुँच ७ नोभेम्बर २०१५ 
  4. "Mandana Karimi wants to promote Salman Khan's 'Being Human'", Zee Media Corporation Ltd, Zee Media Bureau, सेप्टेम्बर १०, २०१३, अन्तिम पहुँच ९ नोभेम्बर २०१५ 
  5. "Digangana, Keith Sequeira, Mandana Karimi, Prince: Some interesting facts about Bigg Boss 9 contestants", ABP Live, १२ अक्टोबर २०१५, अन्तिम पहुँच ९ नोभेम्बर २०१५  वेब्याक मेसिन अभिलेखिकरण ११ सेप्टेम्बर २०१८ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]