महालक्ष्मी अय्यर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महालक्ष्मी अय्यर
व्यक्तिगत विवरण
जन्ममुम्बई ,भारत
विधापार्श्व गायक, भारतीय शास्त्रीय संगीत लोक
पेशागायक ,पार्श्व गायक
वाद्ययन्त्रवोकल
सक्रिय वर्ष१९९७–वर्तमान

महालक्ष्मी अय्यर एक भारतीय हिन्दी तथा तमिल की पार्श्वगायक हुन् । उनले हिन्दी वाहेक तमिल, बङ्गाली, तेलुगु तथा भारतका अन्य भाषमा [१] गीत [२] गाये [३] समेत गायन गरिसकेकी छिन् । महालक्ष्मी अय्यरले सन् १९९७ मा भारतीय चलचित्र दसबाट आफ्नो गायन करियरको सुरुवात गरिन् । चलचित्रमा गायन गर्नुका साथिया उनले विभिन्न म्युजिक एल्बम र भारतीय डेली सपमा गायन गरिसकेकी छिन ।[२]

जीवनी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. ""I am known as Mahalukhimi in Assam and Mahalokhi in Calcutta. I have heard stories where they have asked people that when did this Assam native move to Bombay?" – Mahalaxmi Iyer", IndiaFM, १४ मार्च २००७, अन्तिम पहुँच २७ डिसेम्बर २००८ 
  2. २.० २.१ "'My day will come too!'", rediff.com, ७ अप्रिल २००१, अन्तिम पहुँच २७ डिसेम्बर २००८ 
  3. Vij, Manish (२४ जनवरी २००९), "Jai ho Rahman", Ultrabrown, अन्तिम पहुँच ११ जुन २००९  वेब्याक मेसिन अभिलेखिकरण ६ फेब्रुअरी २०१० मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]