सामग्रीमा जानुहोस्

मारियो म्यान्डुकिच

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मारियो म्यान्डुकिच
म्यान्डुकिच क्रोएसीयाको तर्फबाट २०१८ फिफा विश्वकपको फाइनलमा
व्यक्तिगत जानकारी
पुरा नाम मारियो म्यान्डुकिच[]
जन्म मिति (1986-05-21) २१ मे १९८६ (उमेर ३८)
जन्म स्थान Slavonski Brod, एसआर क्रोएसीया, युगोस्लाभिया
उचाइ १.९० मि[]
खेल्ने स्थान(हरू) अग्रपंक्ति
क्लब जानकारी
वर्तमान टोली
युभेन्टस
सङ्ख्या १७
युवा करियर
१९९२–१९९६ TSF Ditzingen
१९९६–२००३ Marsonia
२००३–२००४ Željezničar Slavonski Brod
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००४–२००५ मार्सोनिया २३ (१४)
२००५ –२००७ एनके जाग्रेभ ५१ (१४)
२००७–२०१० डिनामो जाग्रेभ ८१ (४२)
२०१०–२०१२ भिएफएल उल्फबर्ग ५६ (२०)
२०१२–२०१४ बायर्न म्युनिख ५४ (३३)
२०१४–२०१५ एटलेटिको म्याड्रिड २८ (१२)
२०१५– युभेन्टस ११७ (३०)
अन्तर्राष्ट्रिय करियर
२००४–२००५ क्रोएसिया यु१९ १० (३)
२००७ क्रोएसिया यु२० (१)
२००६–२००८ क्रोएसिया यु२१ (१)
२००७–२०१८ क्रोएसिया ८९ (३३)
सम्मान
पुरुष फुटबल
 क्रोएसियाको प्रतिनिधित्व गर्दै
फिफा विश्वकप
उप-विजेता २०१८ रुस
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २९ सेप्टेम्बर २०१८
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १७:५१, २१ मे २०१९ (युटिसी)

मारियो म्यान्डुकिच एक क्रोएशियन व्यावसायिक फुटबल खेलाडी हुन् हो इटालीको क्लब युभेन्टस फुटबल क्लबको लागि अग्रपंक्तिको भुमिकामा मैदानमा उत्रने गर्दछन् । उनी आफ्नो रक्षात्मक योगदान र हवाई शक्तिको लागि चिनिन्छन् ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "फिफा क्लब विश्वकप २०१३ मोरक्को: खेलाडीहरूको सुची"" (PDF), FIFA, ७ डिसेम्बर २०१३, पृ: ५, अन्तिम पहुँच ७ डिसेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २४ डिसेम्बर २०१८ मिति
  2. "मारियो म्यान्डुकिच", juventus.com।