मुण्डमाला
स्वरूप
मुण्डमाला टाउकैटाउकाको माला हो । देवीको मूर्तिमा मुण्डमाला लगाइन्छ । चर्या नृत्यमा मुण्डमालाको प्रयोग हुन्छ । हिन्दू कथनअनुसार शिवका गण, काली, भैरव, भैरवी आदिले गलामा लगाउने दैत्य, मानिस आदिका टाउकाको माला मुण्डमाला हुन् ।
"https://ne.wikipedia.org/w/index.php?title=मुण्डमाला&oldid=1135334" बाट अनुप्रेषित