मुण्डमाला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मुण्डमाला टाउकैटाउकाको माला हो । देवीको मूर्तिमा मुण्डमाला लगाइन्छ । चर्या नृत्यमा मुण्डमालाको प्रयोग हुन्छ । हिन्दू कथनअनुसार शिवका गण, काली, भैरव, भैरवी आदिले गलामा लगाउने दैत्य, मानिस आदिका टाउकाको माला मुण्डमाला हुन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]