मुमिन (पुस्तक)
Jump to navigation
Jump to search
लेखक | तोभ जेनसन् |
---|---|
मूल शीर्षक | Mumintroll |
चित्रकार | तोभ जेनसन् |
देश | फिनल्यान्ड |
भाषा | स्विडिस |
मिडिया प्रकार | छापिएको, डिजिटल |
मुमिन स्वडिस भाषाी फिनल्याण्डका लेखक तोभ जेनसनद्वारा रचिएको कार्टुन (चित्र) किताबका पात्रहरु हुन् । उनीहरु सेता, गोलाकार र जल गैँडा जस्ता देखिन्छन् । सन् १९४५ देखि १९९३ सम्म नौवटा चित्र किताबहरु प्रकाशित भएका छन् । यसैमा आधारित भई चलचित्र, टेलिचलचित्र, पार्क बनिसकेका छन् ।
कथा सारंश र पात्रहरू[सम्पादन गर्ने]
चित्र:Moomin characters.png
पुस्तकमा आधारित सन् १९९०–९१ टेलिभिजन एनिमेसनको एक तस्बिर, बायाँ देखि क्रमश: स्निफ, मुमिनआमा, मुमिनबा, मुमिन र सानुमाया
मुमिन कथामा एकअर्का सित नाता पर्ने, अचम्म आकारका पात्रहरू छन् जसमा मुमिनबा, मुमिनआमा र मुमिन छन् । यसका साथै हेमोलिन बा, स्निफ, स्नोर्क मेडन, स्नफकिन, सानुमाया जस्ता पात्रहरू पर्दछन् । मुमिन परिवार काल्पनिक उपत्यका मुमिन उपत्यकामा बस्दछन् ।
बाह्य लिङ्कहरु[सम्पादन गर्ने]
![]() |
विकिमीडिया कमन्समा |