सामग्रीमा जानुहोस्

मुस्ताफा अल-कादिमी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुस्ताफा अल-कादिमी
مصطفى الكاظمي
सन् २०२० अगस्टमा अल-कादिमी
इराकको ७८औं प्रधानमन्त्री
पदमा
२०२० मे ६
राष्ट्रपतिबरहाम सालिह
पूर्वाधिकारीआदिल अब्दुल-माह्दी
विदेश मन्त्री, इराक
कार्यबाहक
पदमा
12 May 2020  6 June 2020
पूर्वाधिकारीMohamed Ali Alhakim
उतराधिकारीFuad Hussein
इराकी राष्ट्रिय गुप्तचर सेवाका निर्देशक
पदमा
7 June 2016  9 April 2020
राष्ट्रपतिFuad Masum
Barham Salih
पूर्वाधिकारीZuheir Fadel Abbas al-Ghirbawi
व्यक्तिगत विवरण
जन्ममुस्ताफा अब्दुल-लातिफ मिसतत
1967 (age अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिह्न चरित्र ""अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिह्न चरित्र "")अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिह्न चरित्र ""[]
नागरिकताइराक, संयुक्त अधिराज्य
दलस्वतन्त्र
मातृ शिक्षाप्रतिष्ठानAl-Turath University (LLB)
पेसा
  • राजनीतिज्ञ
  • कुटनीतिज्ञ
  • प्रशासक

मुस्ताफा अब्द अल-लातिफ मिसतत अल-घुरय्बवी (अरबी: مصطفى عبداللطيف مشتت الغريباوي; ज. सन् १९६७),[] मुस्तफा अल-कादिमी को रूपमा परिचित, इराकी राजनीतिज्ञ, कुटनीतिज्ञ र प्रशासक हुन्। उनी हाल सन् २०२० मे देखि इराकको प्रधानमन्त्रीको रुपमा काम गरिरहेका छन्।[] इराकले सन् १९३२ मा स्वतन्त्रता प्राप्त गरेयता कादिमी ४३औं प्रधानमन्त्री र इराकको सन् २००५ को संविधानपछि चौथो प्रधानमन्त्री हुन्।

उनी इराकी गुप्तचर सेवाका पूर्व निर्देशक हुन्।[] उनी सन् २०१६ जुनमा यस पदमा नियुक्त भएका थिए।[]

जीवनी

[सम्पादन]

अल-कादिमीको जन्म सन् १९६७ मा इराकको राजधानी बगदादमा भएको थियो। उनले अल-सतराह विश्वविद्यालयबाट कानून विषयको अध्ययन गरेका थिए। इराकी गुप्तचर सेवालाई झनै बढी दक्ष बनाउन र अन्तर्राष्ट्रिय स्तरको बनाउन उनको भूमिका थियो। उनले गुप्तचर विभागमा राजनीतिकरणको अन्त्य, सूचना सङ्कलन तथा विश्लेषणमा विकसित प्रविधिको प्रयोग र कार्य क्षेत्रमा प्राथमिकता निर्धारण गरेका थिए।[][] उनको कार्यकालमा, उनले आइएसआइएसविरुद्ध अमेरिकी नेतृत्व सहित धेरै देश तथा गुप्तचर विभागसँग सम्बन्ध गास्ने काम गरेका थिए।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. 1 2 3 "Who is Mustafa al-Kadhimi, Iraq's new prime minister?", Al Jazeera, मे ७, २०२०।
  2. "Mustafa al-Kadhimi sworn in as prime minister of Iraq", Rudaw (अङ्ग्रेजीमा), ७ मे २०२०, अन्तिम पहुँच ६ मे २०२०
  3. "IMF", www.iraqmemory.com, अन्तिम पहुँच ३१ जनवरी २०२० अभिलेखिकरण ३१ जनवरी २०२० वेब्याक मेसिन
  4. "Impersonating U.S. Intelligence Official, Oregon Man Wrote to Iraqi Prime Minister", KDRV News (अङ्ग्रेजीमा), अन्तिम पहुँच ३१ जनवरी २०२० अभिलेखिकरण ३१ जनवरी २०२० वेब्याक मेसिन
  5. "Iraqi man sentenced for illegally using US insignia", Star Tribune[स्थायी मृत कडी]
  6. "Mark as favorite Iraq gets a government—and it was worth the wait"