मेलगैरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेलगैरी

नेपालको रुकुम जिल्ला,बाफिकोट गाउँपालिका वार्ड न.२ पिपल मा पर्ने मेलगैरी नाम जनयुद्धकालमा एक प्रख्यात र एइतिहासिक रमणीय स्थल हो,तात्कालिन नेकपा माओवादीले सुरुगरेको जनयुद्धको सुरुकै समय २०५२ सालमै ६ जना होनहार योद्धा हरूले बिरगति प्राप्त गरेका थिए, जहाबाट सिस्ने हिमाल,पुथाहिमाल जस्ता ठाउहरु हेर्न सकिन्छ .यसको काखमा जिपू पिपल,बस्ति रहेको छ.यसको पुर्व दिशा मा पालाकोट,पश्चिममा बाँफिकोट,दक्षिणमा स्यालापाखा र उत्तरमा स्यालाखदीले घेरिएको छ.