मोरक्को राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यो लेख पुरुष टोलीको बारेमा हो । महिला टोलीको लागि मोरक्को महिला राष्ट्रिय फुटबल टिम हेर्नुहोस ।
मोरक्को
उपनाम(हरू) أُسُود الأطلس / Igrzamn n Atlasi
(Atlas Lions)
सङ्गठन मोरक्को फुटबल सङ्घ
सब-कन्फेडेरेसन उत्तर अफ्रिकी फुटबल संघ (उत्तर अफ्रिका)
कन्फेडेरेसन सिएएफ (अफ्रिका)
प्रमुख प्रशिक्षक हरवे रेनार्ड
सहायक प्रशिक्षक Patrice Beaumelle मुस्तफा हदजी
कप्तान करीम एल अहमदी
सर्वाधिक उपस्थिति Noureddine Naybet (११५)
सर्वाधिक गोलकर्ता अहमद फरास (४२)
गृह रङ्गशाला विभिन्न
फिफा कोड MAR
फिफा बरियता क्रम ४५ Increase(२० सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम १० (अप्रिल १९९८)
फिफा निम्न बरियता क्रम ९५ (सेप्टेम्बर २०१०)
इएलओ बरियता क्रम ४० Increase १० (१६ अक्टोबर २०१८)
इएलओ उच्च बरियता क्रम १७ (डिसेम्बर १९९८)
इएलओ निम्न बरियता क्रम ८१ (मे २०१३)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 मोरक्को ३–३ इराक 
(बेरुत, लेबनान; १९ अक्टोबर १९५७)
ठु्लो विजय
 मोरक्को १३–१ साउदी अरब 
(कासाब्लाङ्का, मोरक्को; ६ सेप्टेम्बर १९६१)
ठूलो हार
 हंगेरी ६–० मोरक्को 
(टोक्यो, जापान; ११ अक्टोबर १९६४)
विश्वकप
खेलहरू ५ (पहिलो खेल: १९७०)
उत्कृष्ट नतिजा १६ को चरण (१९८६)
अफ्रिकी राष्ट्र कप
खेलहरू १६ (पहिलो खेल: १९७२)
उत्कृष्ट नतिजा बिजेता (१९७६)
अफ्रिकी राष्ट्र च्याम्पियनसिप
खेलहरू ३ (पहिलो खेल: २०१४)
उत्कृष्ट नतिजा बिजेता (२०१८)

मोरक्को राष्ट्रिय फुटबल टिम अरबी: منتخب المغرب لكرة القدم अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा मोरक्कोको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो मोरक्कोमा फुटबलको लागि शसकीय निकाय मोरक्को फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ ।[१]

फिफा बरियता इतिहास[सम्पादन गर्ने]

१९९३ १९९४ १९९५ १९९६ १९९७ १९९८ १९९९ २००० २००१ २००२ २००३ २००४ २००५ २००६ २००७ २००८ २००९ २०१० २०११ २०१२ २०१४ २०१४ २०१५ २०१६ २०१७
३० ३३ ३८ २७ १५ १३ २४ २८ ३६ ३५ ३८ ३३ ३६ ३९ ३९ ४१ ६७ ७९ ६१ ७४ ७३ ८१ ७५ ५७ ४०

कीट बितरक[सम्पादन गर्ने]

कीट आपूर्तिकर्ता अवधि
Adidas Logo.svg
एडिडस
१९८२–१९९३
Lotto logo.jpeg
लोट्टो
१९९४–१९९५
Umbro logo13.png
उम्ब्रो
१९९५
Lotto logo.jpeg
लोट्टो
१९९५–१९९७
पुमा १९९८–२००१
Logo NIKE.svg
नाइकी
२००२–२००६
पुमा २००७–२०११
Adidas Logo.svg
एडिडस
२०१२–हाल
मोरक्को राष्ट्रिय फुटबल टिम २०१२ मा

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. हसेन मुबारक, "मोरक्को राष्ट्रिय फुटबल टिम प्रशिक्षक", rsssf.com, Rec.Sport.Soccer Statistics Foundation, अन्तिम पहुँच १५ फेब्रुअरी २०१२ 

बाह्य कडीहरु[सम्पादन गर्ने]