सामग्रीमा जानुहोस्

मोहना अन्सारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोहना अन्सारी
राष्ट्रिय मानव अधिकार आयोगको पूर्वसदस्य
व्यक्तिगत विवरण
जन्म
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय
पेशाअधिवक्ता
व्यवसायमानव अधिकारकर्मी

मोहना अन्सारी राष्ट्रिय मानव अधिकार आयोगको पूर्वसदस्य हुन्। उनी २०७१ मा सदस्य नियुक्त हुनु भएको थियो।[] उनी एक परिचित मानव अधिकारकर्मी र नेपालको मुस्लिम समुदायको पहिलो महिला वकिल हुन्। [] २०७५ माघ ७ गते राष्ट्रिय मानवअधिकार आयोगका उनी सहित दुई सदस्यमाथि गम्भीर आरोप लगाउँदै जिम्मेवारी खोसिएको छ । आयोग सदस्य सदस्य मोहना अन्सारी र सुदीप पाठकको जिम्मेवारी खोसिएको हो। अन्सारी आयोग प्रवक्ता र पाठक संरक्षण र अनुसन्धान विभागको जिम्मेवारीमा थिए ।[]

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

मोहना अन्सारीको जन्म बाँके जिल्ला, नेपालगञ्जमा भएको थियो।

  1. National Human Rights Commission-Nepal, Members & Secretary, http://www.nhrcnepal.org/nhrc_members.html अभिलेखिकरण २०१८-१०-२८ वेब्याक मेसिन
  2. Meet Mohna Ansari: Nepal's first female Muslim lawyer, Aljazeera, 13 APRIL 2016, http://www.aljazeera.com/indepth/features/2016/04/meet-mohna-ansari-nepal-female-muslim-lawyer-160412141331055.html
  3. मानवअधिकार आयोग सदस्य मोहना अन्सारी र सुदीप पाठकमाथि ‘कारबाही’, जिम्मेवारी पनि खोसियो अभिलेखिकरण २०१९-०१-२४ वेब्याक मेसिन