मोहम्मद अजहरुद्दीन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मोहम्मद अजहरुद्दीन
Mohammad Azharuddin.jpg
व्यक्तिगत जानकारी
नाममोहम्मद अजहरुद्दीन
उपनामअज्जा
ब्याटिङदायाँ हाते
बलिङदायाँ हाते मध्यम
भूमिकाब्याट्सम्यान
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप १६९)३१ डिसेम्बर १९८४ v इङ्गल्यान्ड
अन्तिम टेस्ट२ मार्च २००० v दक्षिण अफ्रिका
वनडे पदार्पण (क्याप ५१)२० जनवरी १९८५ v इङ्गल्यान्ड
अन्तिम वनडे३ जुन २००० v पाकिस्तान
घरेलू टिम जानकारी
वर्षटिम
१९८१-२०००हैदराबाद
१९८३-२०००दक्षिणी जोन
१९९१-१९९४डर्बीशायर
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडिआई यफसी यल ए
म्याच ९९ ३३४ २२९ ४३३
कुल रन ६,२१५ ९,३७८ १५,८५५ १२,९४१
ब्याटिङ औसत ४५.०३ ३६.९२ ५१.९८ ३९.३३
१००/५० २२/२१ ७/५८ ५४/७४ ११/८५
सर्वोच्च स्कोर १९९ १५३* २२६ १६१*
कुल बल १३ ५५२ १,४३२ ८२७
विकेट १२ १७ १२
बलिङ औसत ३९.९१ ४६.२३ ४७.२६
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट n/a n/a
उत्कृष्ट बलिङ ०/४ ३/१९ ३/३६ ३/१९
क्याच/स्टम्प १०५/– १५६/– २२०/– २००/–
Source: क्रिकेट आर्काइभ, १३ फेब्रुअरी २००९

मोहम्मद अजहरुद्दीन (जन्म: ८ फेब्रुअरी, १९६३, हैदराबाद) भारत राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान हुन । वहाँको जन्म भारतको दक्षिणी भाग हैदराबादमा भएको हो । अजहरुद्दीनले आफ्नो अन्तर्राष्ट्रिय टेस्ट करियरको शुरुआत १९८४-८५ मा इंग्लैंड के विरुद्ध की थी। उन्होंने ९९ टेस्ट मैचों में ४५.०३ की औसत से कुल ६२१५ रन बनाए हैं। इसमें १९९ रन उनका सर्वाधिक व्यक्तिगत स्कोर गरेका थिए । वहाँलाई सन् १९८६ मा क्रिकेटमा दिएको योगदानको कदर स्वरूप भारत सरकारले अर्जुन पुरस्कारले सम्मानित गरेको थियो ।[१]

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]