सामग्रीमा जानुहोस्

म्यानमार महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

म्यानमार महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा म्यानमारको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो म्यानमार फुटबलको लागि शासकीय निकाय म्यानमार फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।

म्यानमार
उपनाम(हरू)द ह्वाइट एन्जल्स
सङ्गठनम्यानमार फुटबल सङ्घ
सङ्घएएफसी (एसियन)
उप-सङ्घएएफएफ (दक्षिण-पुर्वी एसिया)
प्रमुख प्रशिक्षकम्यानमार Win Thu Moe
कप्तानThan Than Htwe
गृह रङ्गशालाराष्ट्रिय रङ्गशाला (म्यानमार)
फिफा कोडMYA
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता४४ Steady (२८ सेप्टेम्बर २०१८)
उच्च वरीयता४२ (सेप्टेम्बर २००९)
निम्न वरीयता४७ (मे २०१०, सेप्टेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
म्यानमार म्यानमार १–१ फिलिपिन्स फिलिपिन्स
(चियाङ्ग माई, थाइल्याण्ड; ५ डिसेम्बर १९९५)
ठूलो विजय
म्यानमार म्यानमार १७–० माल्दिभ्स माल्दिभ्स
(हो चि मिन्ह, भियतनाम; १ अक्टोबर २००४)
म्यानमार म्यानमार १७–० पूर्वी टिमोर पूर्वी टिमोर
(माण्डले, म्यानमार; २७ जुलाई २०१६)
ठूलो हार
दक्षिण कोरिया दक्षिण कोरिया १२–० म्यानमार म्यानमार
(हो चि मिन्ह, भियतनाम; १५ मे २०१४)
एएफसी महिला एसिया कप
उपस्थिति४ (पहिलो खेल २००३)
उत्कृष्ट नतिजासमूह चरण

एएफएफ महिला च्याम्पियनसिप

[सम्पादन गर्नुहोस्]
एएफसी महिला च्याम्पियनसिप
वर्ष चरण खेलेका खेलहरू जित* बराबर हार* गरेका गोलहरू खाएका खेलहरू गोल अन्तर
भियतनाम२००४विजेता३२+२७[]
भियतनाम २००६चौँथो स्थान-५[]
Burma २००७विजेता११+९[]
भियतनाम २००८चौँथा स्थान२२११+११[]
लाओस २०११उप-विजेता१४+८[]
भियतनाम २०१२उप-विजेता१९+१३[]
म्यानमार २०१३चौँथो स्थान१६+१६
भियतनाम २०१५उप-विजेता१३+६
म्यानमार २०१६तेस्रो स्थान२४+१९
इन्डोनेसिया २०१८चौँथो स्थान२१११+१०
जम्माउत्कृष्ट:विजेता५०३०१७१७४६६+१०८
*बराबर भएका खेलहरू पेनाल्टीबाट विजेता छनोट गरियको.

सन्दर्भ सामाग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]