सामग्रीमा जानुहोस्

यूइएफए यूरो २००४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यूइएफए यूरो २००४
Campeonato da Europa de Futebol 2004 (Portuguese)
प्रतियोगिता विवरण
आयोजक राष्ट्रपोर्चुगल
मिति१२ जुन – ४ जुलाई
टोलीहरू१६
स्थान(हरू)१० (८ आयोजक सहर)
अन्तिम स्थान
विजेता ग्रिस (1st उपाधि)
उप-विजेता पोर्तगाल
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू३१
गोल सङ्ख्या७७ (२.४८ प्रति खेल)
उपस्थिति१,१५६,४७३ (३७,३०६ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)चेक गणतन्त्र मिलान बारोस (५ गोल)
उत्कृष्ट खेलाडी(हरू)ग्रिस थियोडोरस जागोराकिस

२००४ यूइएफए यूरोपियन च्याम्पियनशीप, जसलाई सामान्यतया यूइएफए यूरो २००४ वा यूरो २००४ का नामले चिनिन्छ, यूइएफए युरोपियन च्याम्पियनशीपको १२औँ संस्करण थियो जुन हरेक ४ वर्षमा यूइएफए ले आयोजना गर्ने गर्दछ । यो प्रतियोगिता पोर्चुगलले प्रथम पटक आयोजना गर्ने अवसर पाएको थियो । चुनावमा उसले अस्ट्रिया/हङ्गेरी र स्पेनलाई पराजित गरेको थियो ।[][] प्रतियोगिता १२ जुन देखि ४ जुलाई सम्म पोर्चुगल का ८ विभिन्न शहरका(अभेइरो, ब्रागा, कोइम्ब्रा, गुइमारेस, फारो/लुलि, लेइरिया, लिस्बनपोर्टो) १० विभिन्न रङ्गशालामा गराइएको थियो । फाइनल खेलमा ग्रीसले आयोजक पोर्चुगललाई १:० गोल अन्तरले हराएर पहिलो पटक यो प्रतियोगिता आफ्नो नाम गरेको थियो ।

छनौट भएका टिमहरु

[सम्पादन गर्नुहोस्]
राष्ट्र छनौट तरिका छनौट भएको मिति यसअघिको सहभागिता1, 2
 पोर्तगाल आयोजक१३ अक्टोबर १९९९3 (१९८४, १९९६, २०००)
 फ्रान्स ग्रुप 1 विजेता१० सेप्टेम्बर २००३5 (१९६०, १९८४, १९९२, १९९६, २०००)
 डेनमार्क ग्रुप 2 विजेता११ अक्टोबर २००३6 (१९६४, १९८४, १९८८, १९९२, १९९६, २०००)
 चेक गणतन्त्र ग्रुप 3 विजेता१० सेप्टेम्बर २००३5 (१९६०,3 १९७६,3 १९८०,3 १९९६, २०००)
 स्विडेन ग्रुप 4 विजेता१० सेप्टेम्बर २००३2 (१९९२, २०००)
 जर्मनी ग्रुप 5 विजेता११ अक्टोबर २००३8 (१९७२,4 १९७६,4 १९८०,4 १९८४,4 १९८८,4 १९९२, १९९६, २०००)
 ग्रिस ग्रुप 6 विजेता११ अक्टोबर २००३1 (१९८०)
 इङ्ल्यान्ड ग्रुप 7 विजेता११ अक्टोबर २००३6 (१९६८, १९८०, १९८८, १९९२, १९९६, २०००)
 बुल्गेरिया ग्रुप 8 विजेता१० सेप्टेम्बर २००३1 (१९९६)
 इटाली ग्रुप 9 विजेता११ अक्टोबर २००३5 (१९६८, १९८०, १९८८, १९९६, २०००)
 स्विट्जरल्यान्ड ग्रुप 10 विजेता११ अक्टोबर २००३1 (१९९६)
 क्रोएसिया प्लेअफ विजेता१९ नोभेम्बर २००३1 (१९९६)
 लात्भिया प्लेअफ विजेता१९ नोभेम्बर २००३० (डेब्यु)
 नेदरल्यान्ड प्लेअफ विजेता१९ नोभेम्बर २००३6 (१९७६, १९८०, १९८८, १९९२, १९९६, २०००)
 स्पेन प्लेअफ विजेता१९ नोभेम्बर २००३6 (१९६४, १९८०, १९८४, १९८८, १९९६, २०००)
 रुस प्लेअफ विजेता१९ नोभेम्बर २००३७ (१९६०,5 १९६४,5 १९६८,5 १९७२,5 १९८८,5 १९९२,6 १९९६)
1 मोटो अक्षरले सो वर्षको विजेता जनाउछ ।
2 इटालीक अक्षरले सो वर्षको आयोजक जनाउछ ।
5 सोभियत सङ्घका रूपमा

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "Euro Championships lowdown", BBC Sport (British Broadcasting Corporation), २९ नोभेम्बर २००३, अन्तिम पहुँच २६ अप्रिल २०१०
  2. "Stadium deals inked", UEFA.com (Union of European Football Associations), १० मार्च २००३, अन्तिम पहुँच ११ जुन २०१२