रनिल विक्रमासिङ्घे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(रणिल विक्रमासिंघेबाट अनुप्रेषित)
रनिल विक्रमासिङ्घे
श्रीलङ्काका प्रधानमन्त्री
कार्यकाल
९ जनवरी २०१५
विवादित with महिन्दा राजपाक्ष २६ अक्टोबर २०१८ – २१ नोबेम्बर २०१९
राष्ट्रपतिमैत्रीपाला सिरिसेना
पूर्वाधिकारीडी.एम. जयेरत्ने
कार्यकाल
९ डिसेम्बर २००१ – ६ अप्रिल २००४
राष्ट्रपतिचन्द्रिका कुमारातुंगा
पूर्वाधिकारीरत्नासिरी विक्रेमनायाके
उतराधिकारीमहिन्दा राजपाक्ष
कार्यकाल
७ मे १९९३ – १९ अगस्ट १९९४
राष्ट्रपतिडी.बि. विजेतुंगा
पूर्वाधिकारीडी.बि. विजेतुंगा
उतराधिकारीचन्द्रिका कुमारातुंगा
प्रतिपक्षी नेता
कार्यकाल
२२ अप्रिल २००४ – ९ जनवरी २०१५
राष्ट्रपतिचन्द्रिका कुमारातुंगा
महिन्दा राजपाक्ष
प्रधानमन्त्रीमहिन्दा राजापक्ष
रत्नासिरी विक्रेमनायाके
डी.एम. जयेरत्ने
पूर्वाधिकारीमहिन्दा राजपाक्ष
उतराधिकारीनिमल सिरिपाला डे सिल्भ
कार्यकाल
२८ अक्टोबर १९९४ – १० अक्टोबर २००१
राष्ट्रपतिचन्द्रिका कुमारातुंगा
प्रधानमन्त्रीसिरिमावो बन्दरानाइके
रत्नासिरी विक्रेमनायाके
पूर्वाधिकारीGamini Dissanayake
उतराधिकारीRatnasiri Wickremanayake
युनाइटेड नेअसनल पार्टीका नेता
पद बहाली
१९९४
सहायकSajith Premadasa
Karu Jayasuriya
पूर्वाधिकारीडी.बि. विजेतुंगा
व्यक्तिगत विवरण
जन्म
रनिल विक्रमासिंघे

(1949-03-24) २४ मार्च १९४९ (उमेर ७४)
कोलम्बो
राजनीतिक दलयुनाइटेड नेसनल पार्टी
जीवन साथी(हरू)Maitree Wickremasinghe
अभिभावकएस्मोन्ड विक्रमासिंघे (पिता)
मातृ शिक्षाप्रतिष्ठानरोयल कलेज,कोलम्बो
कोलम्बो विश्वविद्यालय
जीवनवृतिवकिल
वेबसाइटआधिकारिक वेवसाइट

रनिल विक्रमासिंघे, MP (सिंहली: රනිල් වික්‍රමසිංහ, तमिल: ரணில் விக்ரமசிங்க; जन्म : २४ मार्च १९४९) ९ जनवरी १९१५ देखि बहाल रहेका श्रीलङ्का का प्रधानमन्त्री हुन् । १९९४ मा पहिलो पटक प्रधानमन्त्री बनेका उनी १९७७ देखि प्रतिनीधि सदस्य रहेका थिए  । उनी युनाइटेड नेसनल मोर्चाका नेता समेत हुन् र २००९ अक्टोबरमा उनी उक्त गठबन्धनको नेता चयन भएका थिए ।[१]

विक्रमासिंघे यस अघि ७ मे १९९३ देखि १९ अगस्ट १९९४ सम्म र ९ डिसेम्बर २००१ देखि ६ अप्रिल २००४ सम्म प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए । उनी १९९४ नोबेम्बरमा गमिनी दासनाइके को १९९४ राष्ट्रपति निर्वाचनको दौरान हत्या भए पछि पार्टी नेता छानिएका थिए ।[२]  ८ जनवरी २०१५ मा उनी राष्ट्रपति मैत्रीपाला सिरिसेना बाट प्रधानमन्त्री नियुक्त भए जसले २०१५ को राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति महिन्दा राजपाक्ष लाई पराजित गारेका थिए  ।[३]

विक्रमासिंघे को गठबन्धन, सुशासन को लागि युनाइटेड नेसनल मोर्चा , ले २०१५ को संसदीय निर्वाचनमा १०६ सिट मा जीत हासिल गरेको थियो । यो बहुमतको लागि अपर्याप्त भए पनि श्रीलङ्का फ्रिडम पार्टीका ३५ सदस्यले समर्थन गरे पछि उनी प्रधानमन्त्री निर्वाचित भएका थिए ।[४][५] २६ अक्टोबर २०१८ मा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विक्रमासिंघेको सरकार भंग गरि  पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरे। [६] याले गर्दा श्रीलङ्कामा संबैधानिक संकट सिर्जना भयो ।

प्रारम्भिक जीबन र शिक्षा[सम्पादन गर्नुहोस्]

२४ मार्च १९४९ मा जन्मेका विक्रमासिन्घे , एस्मोन्ड विक्रमासिंघे र नालिनी विक्रमासिंघे का  दोश्रो पुत्र थिए । उनका पिता एक वकिल थिए ।[७] 

प्रारम्भिक राजनैतिक वृति[सम्पादन गर्नुहोस्]

विक्रमासिंघे युनाइटेड नेसनल पार्टीको सदस्य बने र उनको प्रगति द्रुत गतिमा ब्भायो । उनी १९७० को दशक'मा केलानिया क्षेत्रको मुख्य अभियन्ता भए र पछि बियागामा क्षेत्रको मुख्य अभियन्ता नियुक्त भए ।

सबैभन्दा युवा मन्न्री[सम्पादन गर्नुहोस्]

उनी जे,आर, जयेबर्दाने सरकारमा परराष्ट्र मामिला उपमन्त्री नियुक्त भएका थिए र शिघ्र नै युवा तथा रोजगार मन्न्री मा बढुवा भए जसले उनलाई मन्त्रीमंडलमा सबैभन्दा युवा मन्न्री बनायो ।[८] उDनको कार्यकालमा राष्ट्रिय युवा सेवा परिषद को गठन गरे जसले स्कुल उतिर्णलाई तालिम दिने गर्थ्यो ।पछी उनलाई शिक्षा मन्न्री बनाइयो ।[९]

प्रधानमन्त्री (१९९३-१९९४)[सम्पादन गर्नुहोस्]

राष्ट्रपति रानासिंघे प्रेमदासा को कार्यकालमा उनी उद्योग मन्न्री नियुक्त भए जस अन्तर्गत उनले औद्योगिक सुधार सुरु गरे तथा बियागामा विशेष आर्थिक क्षेत्रको सुरुवात गरे । १९८९ मा उनी संसदीय दलको नेता निर्वाचित भए । ७ मे १९९३ मा राष्ट्रपति रणसिंघे प्रमदासाको तमिल टाइगर्सद्वारा हत्या भएपछी विक्रमासिन्घे ले प्रधानमन्त्रीको सपथ ग्रहण गरे भने प्रधानमन्त्री डी.बि. विजेतुंगा कार्यबाहक राष्ट्रपति नियुक्त भए ।

प्रधानमन्त्री (२००१-२००४)[सम्पादन गर्नुहोस्]

थोमस शंनोंसँग कुरा गर्दै प्रा.म.विक्रमासिंघे

प्रधानमन्त्री (२०१५-हाल सम्म)[सम्पादन गर्नुहोस्]

२०१५ को राष्ट्रपतीय निर्वाचन पछि , मैत्रिपाला सिरिसेना राष्ट्रपति भए र आपसी समझदारीको सम्झौता अनुसार , विक्रमासिंघे प्रधानमन्त्री नियुक्त भए ।[१०]

संबैधानिक संकट २०१८[सम्पादन गर्नुहोस्]

२६ अक्टोबर २०१८, राष्ट्रपति मैत्रिपाला सिरिसेनाले युनाइटेड पिपल्स गठबन्धनले सरकारबाट बाहिर गए पछि मिहिन्दा राजापाक्षलाई प्रधानमन्त्री नियुक्त गरे यसले गर्दा श्रीलङ्कामा संबैधानिक संकट सिर्जना भयो । [११]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Ranil Wickremesinghe appointed Prime Minister", Trade Bridge Consultants, अन्तिम पहुँच २१ अगस्ट २०१५  वेब्याक मेसिन अभिलेखिकरण २० जुलाई २०१८ मिति
  2. "Ranil Wickremesinghe – Gentlemen Politician of 4 decades, alias mature leader of the people", United National Party, मूलबाट २० जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अगस्ट २०१५  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २० जुलाई २०१५ मिति
  3. "Sri Lanka election: shock as president Mahinda Rajapaksa concedes defeat", The Guardian, ९ जनवरी २०१५, अन्तिम पहुँच २१ अगस्ट २०१५ 
  4. Ramachandran, Sudha (१३ अगस्ट २०१५), "Sri Lanka’s Elections: Rajapaksa Tries a Comeback", The Diplomat, अन्तिम पहुँच २१ अगस्ट २०१५ 
  5. "Prime Minister Wickremesinghe Calls For Buddhist Approach: Nikkei", AsiaMirror cloned Nikkei, २० अगस्ट २०१५, अन्तिम पहुँच २१ अगस्ट २०१५ 
  6. http://www.mysansar.com/2018/10/33715/Wickremesing[dead link]
  7. "Regi Siriwardena dies at 82", ancestry.com, अन्तिम पहुँच २१ अगस्ट २०१५ 
  8. "Sri Lanka: Former Prime Ministers", priu.gov.lk, मूलबाट २४ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अगस्ट २०१५  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  9. "Ranil Wickremasinghe is scheduled to take oaths as Prime Minister tomorrow | ITN News", www.itnnews.lk, अन्तिम पहुँच २०१५-१०-२४  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०१-०६ मिति
  10. "Ranil new Prime Minister", DailyMirror.lk, ९ जनवरी २०१५, अन्तिम पहुँच १० जनवरी २०१५ 
  11. "Mahinda Rajapaksa sworn in as Prime Minister", adaderana.lk, २६ अक्टोबर २०१८, अन्तिम पहुँच २६ अक्टोबर २०१८ 
सरकारी ओहोदा
पुर्वाधिकारी
डी.एम. जयरत्ने
श्रीलङ्काका प्रधानमन्त्री
२०१५-२०१८
उत्तराधिकारी
महिन्दा राजपाक्ष
पुर्वाधिकारी
रत्नासिरी विक्रमानायके
श्रीलङ्काका प्रधानमन्त्री
२००१-२००४
उत्तराधिकारी
महिन्दा राजपाक्ष
पुर्वाधिकारी
Dingiri Banda Wijetunge
श्रीलङ्काका प्रधानमन्त्री
१९९३-१९९४
उत्तराधिकारी
चन्द्रिका कुमारातुंगा