सामग्रीमा जानुहोस्

राघव लरेन्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राघव लरेन्स
Raghava Lawrence
जन्मराघव लरेन्स
(1976-01-09) ९ जनवरी १९७६ (उमेर ५०)
चेन्नई, तमिलनाडु
पेशाचलचित्र अभिनेता, चलचित्र निर्देशक, नर्तक, कोरियोग्राफर, संगीत संगीतकारपरोपकारी
कार्यकालकोरियोग्राफर (१९९३ – वर्तमान)
अभिनेता (१९९८ – वर्तमान)
निर्देशक (२००४ – वर्तमान)
जीवनसाथीलता

के. राघव लरेन्स (तमिल: ராகவா லாரன்ஸ்; जन्म ९ जनवरी १९७६) एक भारतीय कोरियोग्राफर हुन् जो अभिनेता, निर्देशक, संगीतकार र पार्श्व गायकको रूपमा पनि चलचित्रहरूमा प्रदर्शित भएका छन् ।[][]

फिल्मोग्राफी

[सम्पादन गर्नुहोस्]
चलचित्रवर्षभाषानोटहरू
मास२००४तेलुगु
स्टाइल२००६तेलुगु
मुनि२००७तमिल
डन२००७तेलुगुसंगीतकार पनि
मुनि २: कञ्चना२०११तमिल
रेबेल२०१२तेलुगुसंगीतकार पनि
मुनि ३: कञ्चना २२०१५तमिल

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Lawrence donates 1cr", मूलबाट ८ डिसेम्बर २०१५-मा सङ्ग्रहित। |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण ८ डिसेम्बर २०१५ वेब्याक मेसिन
  2. "Raghava Lawrence launches Abdul Kalam Trust, donates Rs 1 cr", Hindustan Times, अगस्ट ४, २०१५। अभिलेखिकरण सेप्टेम्बर ६, २०१५ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]