राजु परियार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

१२ हजार भन्दा माथी गीत गाइसकेका चर्चित लोक तथा दोहरी गायक राजु परीयार । दिपशना प्रा.ली.ले बजार ब्यबस्थापन गरेको गिति सङ्ग्रह पहिलो मायाबाट संगित क्षेत्रमा साडे ३ वर्ष पछि पुन: प्रवेश गरेका छन् । त्यस गिति संग्रहमा चर्चित लोक तथा दोहरी गायिका पुर्णकला वि.सी. ले साथ दिएकी छन् ।भने उक्त गितमा लय वसन्त थापाले र शब्द प्रलाद शुबेदीले दिएका छन् ।