राफाएल भरान
Jump to navigation
Jump to search
![]() भराने २०१८ फिफा विश्वकपमा | ||||||||||||||||
व्यक्तिगत विवरण | ||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | राफेल जेभिएर भराने[१] | |||||||||||||||
जन्म मिति | [२] | २५ अप्रिल १९९३|||||||||||||||
जन्म स्थान | लिल्ले, फ्रान्स | |||||||||||||||
उचाई | १.९१ मि[२] | |||||||||||||||
खेल्ने स्थान | रक्षापंक्ति | |||||||||||||||
क्लबको विवरण | ||||||||||||||||
हालको क्लब | रियल म्याड्रिड | |||||||||||||||
सङ्ख्या | ५ | |||||||||||||||
युवा क्लब | ||||||||||||||||
२०००–२००२ | Hellemmes | |||||||||||||||
२००२–२०१० | आरसी लेन्स | |||||||||||||||
वरिष्ठ क्लब* | ||||||||||||||||
बर्ष | क्लबहरू | खेल | (गोल) | |||||||||||||
२०१०–२०११ | आरसी लेन्स | २३ | (२) | |||||||||||||
२०११– | रियल म्याड्रिड | १७३ | (४) | |||||||||||||
राष्ट्रिय टोली† | ||||||||||||||||
२०१० | फ्रान्स अन्डर १८ | २ | (१) | |||||||||||||
२०१२ | फ्रान्स अन्डर २० | १ | (०) | |||||||||||||
२०११–२०१२ | फ्रान्स अन्डर २१ | १५ | (३) | |||||||||||||
२०१३– | फ्रान्स | ५५ | (४) | |||||||||||||
सम्मान
| ||||||||||||||||
|
राफाएल जेभिएर भरान (फ्रेंच उच्चारण: [ʁafaɛl vaʁan];(जन्म २५ अप्रिल १९९३) एक फ्रान्सेली पेशेवर फुटबल खेलाडी हुन् जो स्पेनिश क्लब रियल म्याड्रिड र फ्रान्स राष्ट्रिय फुटबल टिम को लागि खेल्छन् ।उनि यस अगी २०१०-२०११ को सिजन फ्रेंच फुटबल क्लब अर सि लेन्स क्लबबाट सिनियर फुटबलको सुरूवात गरेका थिय ।
प्रारम्भिक जीवनी[सम्पादन गर्ने]
राफाएल भरानको जन्म लिली भन्ने सहरमा भएको थियो। उन्को फुटबल क्यारियर स्थानिय क्लब ए स हेल्मेसबाट ७ वर्षको हुदानै गरेका थिए । सन् २००२ मा उनी व्यवसाहिक क्लब आर सी लेन्स प्रबेश गरे ।
सन्दर्भ सामाग्री[सम्पादन गर्ने]
- ↑ "FIFA Club World Cup UAE 2017: List of players: Real Madrid CF" (PDF), FIFA, १६ डिसेम्बर २०१७, पृ: ५, अन्तिम पहुँच २३ डिसेम्बर २०१७।
- ↑ २.० २.१ "Varane: Raphaël Varane: Player", BDFutbol, अन्तिम पहुँच २३ डिसेम्बर २०१७।