सामग्रीमा जानुहोस्

रेणु दाहाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रेणु दाहाल
कार्यकक्षमा दाहाल
भरतपुर महानगरपालिकाको पूर्व नगरप्रमुख
कार्यकाल
२०७९ जेठ ११  २०८२ माघ ६[]
सहायकचित्रसेन अधिकारी
    पूर्वाधिकारीस्वयं
    उतराधिकारीचित्रसेन अधिकारी
    कार्यकाल
    २०७४ साउन २१  विसं २०७९ वैशाख ९
    सहायकपार्वती शाह ठकुरी
    उतराधिकारीस्वयं
    पहिलो संविधान सभासदस्य (समानुपातिक)
    कार्यकाल
    विसं २०६५ जेठ १५  विसं २०६९ जेठ १४
    व्यक्तिगत विवरण
    जन्म (1976-07-04) ४ जुलाई १९७६ (उमेर ४९)[]
    राजनीतिक दलनेकपा (माओवादी केन्द्र)
    जीवनसाथीअर्जुन पाठक
    सन्तान
    अभिभावकs

    Deprecated parameter serviceyears

    रेणु दाहाल (अन्य नाम: '''ज्वाला''') एक नेपाली राजनीतिज्ञ तथा भरतपुर महानगरपालिकाको पूर्व नगरप्रमुख हुन्। उनी नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डकी माहिली छोरी पनि हुन्।

    प्रवेशिका परीक्षासम्मको औपचारिक शिक्षा लिएकी रेणुले २०५३ साल पछि माओवादीमा पूर्णकालीन सदस्य बनेकी थिइन्। जनयुद्धका लामो समयसम्म उनले भारतमा काम गरेकी थिइन्। अखिल भारत नेपाली महिलाको अध्यक्ष भइ उनले २०५६ मा माओवादी जिल्ला समितिको सदस्य भएकी थिइन्। रेणुले १० कक्षा पढ्दापढ्दै भूमिगत राजनीति थालेकी थिइन्।

    भरतपुरको नगरप्रमुको रूपमा

    [सम्पादन गर्नुहोस्]

    पहिलो कार्यकाल, २०७४-२०७९

    [सम्पादन गर्नुहोस्]

    वि.सं. २०७४ साउन २१ गतेको निर्वाचन परिणामअनुसार महनगरपालिकाको नगर प्रमुख पदमा नेपाल कम्युनिष्ट पार्टीकी रेणु दाहाल र उप नगरप्रमुख पदमा नेपाली काङ्ग्रेसकी पार्वती शाह ठकुरी विजयी भएका थिए।[]

    २०७४ को निर्वाचनमा उनले नेपाली काङ्ग्रेससँगको सहकार्यमा नेकपा (एमाले)का उम्मेदवार देवी ज्ञवालीलाई पराजित गर्दैै नगरप्रमुख पदमा निर्वाचित भएकी थिइन्।[]

    दोस्रो कार्यकाल, २०७९-२०८२

    [सम्पादन गर्नुहोस्]

    यो पनि हेर्नुहोस्

    [सम्पादन गर्नुहोस्]

    सन्दर्भ सामग्रीहरू

    [सम्पादन गर्नुहोस्]
    1. "भरतपुरको मेयरबाट रेनुले दिइन् राजीनामा", नागरिक न्युज (नेपालीमा), ६ माघ २०८२।
    2. 1 2 "Renu Dahal", election2013.ujyaaloonline.com, मूलबाट २०२०-०६-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०५-२४ अभिलेखिकरण २०२०-०६-११ वेब्याक मेसिन
    3. "Prachanda's daughter battles cancer in India", www.hindustantimes.com (अङ्ग्रेजीमा), २००८-११-१३, अन्तिम पहुँच २०१९-०५-२४
    4. "भरतपुर महानगरको मेयरमा प्रचण्ड पुत्री रेणु दाहाल विजयी"अन्नपूर्ण पोस्ट। सङ्ग्रह मिति २०२०-१२-०९
    5. "भरतपुरमा रेणु दाहाल निर्वाचित"हिमाल खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २० अप्रिल २०२२