रेवतीरमण खनाल
रेवतीरमण खनाल | |
---|---|
जन्म | Jhapa जिल्ला jhapa, नेपाल | ९ जुलाई १९३५
राष्ट्रियता | नेपाली |
पेशा | कानुनविद् र लेखक |
कामदार | नारायणहिटी दरबार |
उल्लेखनीय कार्य | नेपाली कानुनको ऐतिहासिक रूपरेखा |
सन्तान | ३ ( १ छोरी र २ छोरा) |
मातापिता |
|
पुरस्कार | मदन पुरस्कार |
ऋषि राज खनाल (वि.सं. १९९२ - वि. सं. २०७७) नेपाली ऐन-कानुनका अनुसन्धाता, विश्लेषक थिए । उनले वि.सं. २०५९ को मदन पुरस्कार पाएका थिए।[१]
जीवनी
[सम्पादन गर्नुहोस्]रेवतीरमणको जन्म वि.सं. १९९२ साल आषाढ २५ गते बाबु गोबर्द्धन खनाल र आमा यशोदादेवीका सुपुत्रका रूपमा तनहुँ जिल्लाको चुँदी, आमडाँडामा भएको हो ।
उनको वि. सं. २०७७ कार्तिक १२ मा काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भयो ।[२][३]
कृतिहरू
[सम्पादन गर्नुहोस्]१. मुलुकी ऐन: केही विवेचना (ऐन, २०२६)
२. कर समन्धी का (ऐन, २०३०)
३. मुलुकी ऐनः केही विवेचना (ऐन-कानुन, २०४६)
४. विश्वका प्रमुख कानुन प्रणाली (ऐन, २०३३)
५. नेपालमा कानुनी मसौदा सिद्धान्त र व्यवहार भाग १ र २ (ऐन, २०३५)
६. नेपालको कानुनी इतिहासको रूपरेखा (कानुन, २०५९)
७. राजनीति कुसुमाकर (राजनीति, २०६२)
८. धार्मिक कथासङ्ग्रह (कथासङ्ग्रह, २०६५)
पुरस्कार
[सम्पादन गर्नुहोस्]उनले नेपाली कानुन ऐतिहासिक रूपरेखा नामक ग्रन्थका लागि मदन पुरस्कार २०५९ प्राप्त गरेका थिए ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "रेवतीरमण खनाल"। मदन पुरस्कार गुठी (नेपाली) भाषा)। सङ्ग्रह मिति २८ जुलाई २०२२।
- ↑ https://kharibot.com/news-details/66983/%E0%A4%BF
- ↑ https://myrepublica.nagariknetwork.com/news/rewati-raman-khanal-former-chief-secretary-of-narayanhiti-palace-passes-away/?categoryId=81