रेवतीरमण खनाल
Jump to navigation
Jump to search
रेवतीरमण खनाल (वि.सं. १९९२ - ) नेपाली ऐन-कानुनका अनुसन्धाता, विश्लेषक हुन्। उनले वि.सं. २०५९को मदन पुरस्कार पाएका थिए।
जीवनी[सम्पादन गर्ने]
रेवतीरमणको जन्म वि.सं. १९९२ साल आषाढ २५ गते बाबु गोबर्द्धन खनाल र आमा यशोदादेवीका सुपुत्रका रूपमा तनहुँ जिल्लाको चुँदी, आमडाँडामा भएको हो।
कृतिहरू[सम्पादन गर्ने]
१. मुलुकी ऐन: केही विवेचना (ऐन, २०२६)
२. कर समन्धी का (ऐन, २०३०)
३. मुलुकी ऐनः केही विवेचना (ऐन-कानुन, २०४६)
४. विश्वका प्रमुख कानुन प्रणाली (ऐन, २०३३)
५. नेपालमा कानुनी मसौदा सिद्धान्त र व्यवहार भाग १ र २ (ऐन, २०३५)
६. नेपालको कानुनी इतिहासको रूपरेखा (कानुन, २०५९)
७. राजनीति कुसुमाकर (राजनीति, २०६२)
८. धार्मिक कथासङ्ग्रह (कथासङ्ग्रह, २०६५)
पुरस्कार[सम्पादन गर्ने]
नेपाली कानुन ऐतिहासिक रूपरेखा नामक ग्रन्थका लागि मदन पुरस्कार २०५९ प्राप्त गरेका हुन्।