लक्जेम्बर्ग राष्ट्रिय फुटबल टोली
स्वरूप
(लक्जेम्बर्ग राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
उपनाम(हरू) | d'Roud Léiwen Les Lions Rouges Die Roten Löwen (The Red Lions) | ||
---|---|---|---|
सङ्गठन | लक्जेम्बर्ग फुटबल सङ्घ | ||
सङ्घ | युइएफए (युरोप) | ||
प्रमुख प्रशिक्षक | Luc Holtz | ||
कप्तान | Laurent Jans | ||
सर्वाधिक उपस्थिति | Mario Mutsch (१००) | ||
सर्वाधिक गोलकर्ता | Léon Mart (१६) | ||
गृह रङ्गशाला | Stade Josy Barthel | ||
फिफा कोड | LUX | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ८२ ३ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | ८२ (सेप्टेम्बर २०१८) | ||
निम्न वरीयता | १९५ (अगस्ट २००६) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
लक्जेम्बर्ग १–४ फ्रान्स (लक्जेम्बर्ग शहर; अक्टोबर २९, १९११) | |||
ठूलो विजय | |||
लक्जेम्बर्ग ६–० अफगानिस्तान (ब्राइटन, संयुक्त अधिराज्य; जुलाई २६, १९४८) | |||
ठूलो हार | |||
जर्मनी ९–० लक्जेम्बर्ग (बर्लिन, जर्मनी; ४ अगस्ट १९३६) लक्जेम्बर्ग ०–९ इङ्ल्यान्ड (लक्जेम्बर्ग शहर; १९ अक्टोबर १९६०) इङ्ल्यान्ड ९–० लक्जेम्बर्ग (लन्डन, संयुक्त अधिराज्य; १५ डिसेम्बर १९८२) |
लक्जेम्बर्ग राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा लक्जेम्बर्गको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो लक्जेम्बर्गमा फुटबलको लागि शासकीय निकाय लक्जेम्बर्ग फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]बाहिरी कडी
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा लक्जेम्बर्ग राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।