लामोठुँडे डिकुरेभ्याकुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लामोठुँडे डिकुरेभ्याकुर
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
R. malacoptilus
वैज्ञानिक नाम
Rimator malacoptilus
Blyth, 1847

लामोठुँडे डिकुरेभ्याकुर (Rimator malacoptilus) नेपाल लगायत दक्षिणी चिन तथा उत्तरपूर्वी भारतमा पाइने एक प्रकारको चराको प्रजाति हो । यसको प्रमुख वासस्थान उष्ण तथा समशितोष्ण पहाडी जङ्गलहरू हुन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]