लामोठुँडे डिकुरेभ्याकुर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
लामोठुँडे डिकुरेभ्याकुर
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
सङ्घ: हाड भएका
वर्ग: पंक्षी
गण: Passeriformes
परिवार: Pellorneidae
वंश: Rimator
प्रजाति: R. malacoptilus
वैज्ञानिक नाम
Rimator malacoptilus
Blyth, 1847

लामोठुँडे डिकुरेभ्याकुर (Rimator malacoptilus) नेपाल लगायत दक्षिणी चिन तथा उत्तरपूर्वी भारतमा पाइने एक प्रकारको चराको प्रजाति हो । यसको प्रमुख वासस्थान उष्ण तथा समशितोष्ण पहाडी जङ्गलहरू हुन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Rimator malacoptilus", IUCN Red List of Threatened Species. Version 2013.2, International Union for Conservation of Nature, २०१२, अभिगमन मिति २६ नोभेम्बर २०१३ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]