वडा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(वडापालिका बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

वडा भन्नाले भौगोलिक वितरणको एउटा कुनै निश्चित क्षेत्र बुझिन्छ । गाविसमा वडा भएतापनि नगरपालिका तथा गाउँपालिकामा वडा कार्यालय हुन्छन् ।[१] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा देशभरि ४ वटा महानगरपालिका, १३ वटा उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका कायम भएका छन् ।[२][३] स्थानीय तहमा ६ हजार ६ सय ८० वटा वडा कायम भएका छन् ।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३. अन्तिम पहुँच मिति:२८ फाल्गुण २०७३.
  2. "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?". सेतोपाटी. http://setopati.com/raajneeti/64651/. अन्तिम पहुँच मिति: फाल्गुन २०७३. 
  3. "स्थानीय तह कार्यान्वयनमा", नागरिक दैनिक, २८ फागुन २०७३. अन्तिम पहुँच मिति:२८ फागुन २०७३.
  4. "७ सय ४४ स्थानीय तह कार्यान्वयनमा", कान्तिपुर दैनिक, २७ फाल्गुन २०७३. अन्तिम पहुँच मिति:२७ फाल्गुन २०७३.