वसन्ती (उपन्यास)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वसन्ती (उपन्यास)
लेखकडायमनसम्शेर राणा
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकारराजनीति, इतिहास
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
वि.स.२००६
आइएसबिएन9789993329565

वसन्ती डायमनसम्शेर राणाद्वारा लेखिएको एेतिहासिक उपन्यास हो । यसलाई साझा प्रकाशनले बजारमा ल्याएको हो ।[१]ऐतिहासिक परिवेशमा आधारित यो उपन्यासको कथावस्तु दरवारकी नर्तकी वसन्ती, गगनसिंह खवास , राजेन्द्र लक्ष्मीजंगबहादुर राणाको वरिपरि घुम्छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]