वार्तालाप:नेपाल
विकिपरियोजना नेपाल | (Rated प्रमुख लेख-class, सर्वोच्च-महत्व) | ||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
|
|
विकिपीडिया[सम्पादन गर्नुहोस्]
विकिपीडिया (एक स्वतन्त्र विशवकोष) भने पछि यो पृष्ठलाई सुरक्षित किन गरिएको छ। यो पृष्ठमा धेरै गल्तीहरु पाईयो। जस्तैः श्रेणीमा हेर्नुहोस् । --तुल्सी भगत (वार्तालाप) १५:५६, २१ जुलाई २०१५ (युटिसी(UTC))
गल्ती सुधार गरिनुपर्ने[सम्पादन गर्नुहोस्]
यो पृष्ठमा केही सुधार गरिनु पर्ने देखेको छु । कृपया यसलाई सुधार गरिदिनु होला या मलाई सम्पादन अनुमति दिनुहोला। र एसमा भएको "सम्पादन निवेदन गर्नुहोस्" बटनले पनि काम गरेको छैन। गल्तीहरू जस्तै प्रधानमन्त्री खड्गप्रसाद, बाग्मती सन्दिप अधिकारी (कुरा गर्ने) ०५:२७, १९ डिसेम्बर २०१६ (युटिसी(UTC))
यसको कूल क्षेत्रफल 1,47,516 km² or 56,956.25 माइल [ सार्वजनिक भएको मिति विसं 2077 जेठ 7 गते अर्थात् 2020 may 20 मन्त्रिपरिषदबाट पारित भएको मिति 2077 जेठ 5 गते अर्थात् 2020 may 18।
नेपालले विश्वको 0.03% एसियाको 0.3% & द.एसियाको 2.379% भुुुभाग ओगटेको छ। नेपालकोो अन्तराष्ट्रिय सिमाना 2926 किलोमिटर रहेको छ जसमध्ये चीनसँगको सिमानामा 1236 किलोमिटर छ भने भारतसँगको सिमाना 1690 किलोमिटर रहेको छ सन्तोस पराजुली (कुरा गर्ने) ००:१३, २१ मे २०२० (नेपाली समय)
धन्यवाद[सम्पादन गर्नुहोस्]
धन्यवाद @Ram Prasad Joshee जि! कृपया खण्ड नेपालको नदिमा रहेको बाग्मती लाई पनि सुधार गरिदिनु होला। सन्दिप अधिकारी (कुरा गर्ने) ०७:११, २४ डिसेम्बर २०१६ (युटिसी(UTC))
सुधार गर्नुपर्ने[सम्पादन गर्नुहोस्]
यो लेखमा सुधार गर्नु पर्ने धेरै देखिन्छ । -Janak Bhatta (कुरा गर्ने) १०:४२, २८ फेब्रुअरी २०१७ (युटिसी(UTC))
७ प्रदेशहरु थप्नुपर्ने[सम्पादन गर्नुहोस्]
५ बिकाश क्षेत्रहरु रद्द भएको र प्रदेश १, प्रदेश २, प्रदेश ३, प्रदेश ४, प्रदेश ५, कर्णाली प्रदेश र प्रदेश ७ को जानकारी थप गर्नुपर्ने । Coolboi567 (कुरा गर्ने) १२:००, १० मार्च २०१८ (युटिसी(UTC))
क्षेत्रफल र नक्शा सम्बन्धमा[सम्पादन गर्नुहोस्]
नेपाल सरकारको निर्णय अनुसार नेपालको नक्शा अद्यावधिक भएको छ। यस नक्शामा समावेश गरिएको क्षेत्र पहिले भारतीय क्षेत्रमा समावेश भएको र सोही तथ्यलाई अन्तर्राष्ट्रिय तवरमा मान्यता प्राप्त छ। यस आधारमा यो क्षेत्र विवादित क्षेत्रको रूपमा गनिन्छ। मेरो व्यक्तिगत विचारमा अद्यावधिक गरिएको नक्शालाई अन्तर्राष्ट्रिय समुदायले नस्वीकारे सम्म नेपालको अद्यावधिक नक्शा र क्षेत्रफल विकिपिडियामा समावेश गर्न उपयुक्त देखिँदैन। हालाँकि यसलाई छुट्टै कुनै खण्डमा उल्लेख गर्न सकिएला।--Nirajan pant (कुरा गर्ने) १०:४१, २४ मे २०२० (नेपाली समय)