भीमसेन थापाप्रमुख लेख हो; यो लेख (वा यसको पछिल्लो संस्करण) यो विकिपिडिया समुदायद्वारा लखिएको उत्कृष्ट लेखहरू मध्ये एकको रूपमा पहिचान गरिएको छ। तथापि, यदि तपाईं यस लेखलाई उद्यतन वा सुधार गर्नसक्नुहुन्छ, भने कृपया गर्नुहोस् ।
यो लेख विकिपरियोजना नेपालको दायराभित्र पर्दछ, सबै सम्पादकहरू आपसी सहकार्य गरेर नेपाल विवरणका लागि कृपया परियोजना पृष्ठमा जानुहोस्। त्यहाँ तपाईंं परियोजनामा भाग लिन सक्नुहुन्छ वा परियोजनाको वार्ता पृष्ठमा छलफल गर्न सक्नुहुन्छ।नेपालविकिपिडिया:विकिपरियोजना नेपालढाँचा:विकिपरियोजना नेपालविकिपरियोजना नेपालका लेखहरू
यो लेखलाई परियोजनाको महत्व मापनमासर्वोच्च महत्वको रूपमा मूल्याङ्कन गरिएको छ।
भीमसेन थापाको बारेका अरु पनि धेरै लेख्न सकिन्छ । --Mahalaxmi silwal (कुरा गर्ने) ०९:१३, २३ मे २०१३ (युटिसी(UTC))
भीमसेन थापाले प्रधानमन्त्री को रुपमा युद्धको नेतृत्व गरेका हुन तर उनी चोखा पात्र होइनन् । उनको उदयको कथा इदी अमिन भन्दा कम क्रुर छैन । राज्यको सम्पति र उच्च ओहोदा आफ्नो भाइ भतिजामा बाड्ने, आफ्नो बिरोधिलाई कत्लेआम गर्ने र निर्दोष बाल बच्चा पनि बाँकी नराख्ने उनको क्रियाकलाप तत्कालिन समयको नजरले हेर्दा पनि क्रुर छ । यो पृष्ठको तटस्थताको दृस्टीले कमजोर छ । उनको नीतिले नेपाल मेची महाकाली खुम्चनु पर्यो , भारदार बीच महाभारत चल्यो । --Bishaldev १७:२४, १३ डिसेम्बर २०१८ (युटिसी(UTC))--
विशालदेवजी तपाईंले उठाउनुभएको विषय महत्त्वपूर्ण छ। साथै लेखको बारेमा वार्ता पृष्ठमा छलफल गर्नुभएकोमा धेरै खुशी लाग्यो। जुनसुकै विषयका लेखमा पनि विवादास्पद विषय वा आलोचना हुनसक्छ। त्यस्ता विषयलाई आलोचना वा विरोध/विवाद खण्ड बनाएर उल्लेख गर्ने अभ्यास छ। यस लेखमा पनि आलोचना खण्ड राखेर उनका कमजोरीहरूको बारेमा उल्लेख गर्न सकिन्छ। यसरी लेखको गुणस्तर बढाउन सकिन्छ होला।--Ganesh Paudel (कुरा गर्ने) ०६:५८, १४ डिसेम्बर २०१८ (युटिसी(UTC))