विकिपिडिया:नेपालका संग्राहलय, ग्यालरी तथा पुस्तकालयहरू
स्वरूप
नेपालको कला संस्कृति र साहित्यको संरक्षणको लागि स्थापना भएका संस्थाहरूको बारेमा लेखहरू तयार गर्ने उद्देश्यले नेपालका संग्राहलय, ग्यालरी तथा पुस्तकालयहरू आयोजना सुरू गरिएको छ । हालको लागि निम्न लिखित शिर्षकमा काम गर्ने भनेर निर्धारण गरिएको छ । यी शिर्षकहरूमा लेख लेखेर योगदान दिनको लागि सबैलाई स्वागत छ ।
उद्देश्यहरू
[सम्पादन गर्नुहोस्]- नेपालका संग्राहलय, आर्ट ग्यालरीहरू तथा पुस्तकालहरूको बारेमा लेखहरू लेख्ने ।
- उक्त विषय संग सम्बन्धित लेखहरूको स्तर उकास्ने तथा परिमार्जित गर्दै लैजाने ।
छानिएका शिर्षकहरू
[सम्पादन गर्नुहोस्]ललितकला संग सम्बन्धित संस्थाहरू
[सम्पादन गर्नुहोस्]संग्राहलयहरू
[सम्पादन गर्नुहोस्]पुस्तकालयहरू
[सम्पादन गर्नुहोस्]समाचार
[सम्पादन गर्नुहोस्]- आज मिति जुलाई १४, २००७मा यो आयोजना सुरू भयो ।
योगदानकर्ताहरू
[सम्पादन गर्नुहोस्]सामग्रीहरू
[सम्पादन गर्नुहोस्]यस आयोजना अन्तरगतका लेखहरू लेख्नको लागि निम्न लिखित सामग्रीहरू उपयोगी हुन सक्छन् ।