विकिपिडिया:वर्तनी परियोजना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपाली लेखनमा सामान्य तौरमा धेरै त्रुटिहरू देखा परेकाछन्। यी मध्ये धेरै त्रुटि यति प्रचलित भएका छन् कि बहुधा भूलवश तिनलाई सही मानिएका छन्। यस लेखमा यस प्रकारका शब्दहरूको सूची दिएको छ जसको उपयोग विकिपीडियामा गलत वर्तनीहरूको सुधार, वर्तनी जाँचक (स्पेल चेकर) आदि बनाउनमा गर्न सकिन्छ।

संदेहास्पद प्रयोगहरूका लागि विकिपीडिया:विवादास्पद वर्तनीहरू तथा व्याकरणको सामान्य भूलहरूका लागि विकिपीडिया:नेपालीमा सामान्य त्रुटिहरू हेर्नुहोस्।

सामान्य प्रचलित अशुद्ध वर्तनीहरू[सम्पादन गर्ने]

नेपालीमा धेरै शब्द छन् जसको वर्तनी सामान्य तौरमा गलत रूपमा लेखिएका छन्। यी वर्तनीहरू प्रिण्ट मीडियामा उपस्थित हुनाले सामान्य मानिसहरू ती त्रुटिलाई सही मान्न लाग्दछन्।

अशुद्ध शुद्ध
अप्रसंगिक अप्रासंगिक
अनाधिकार अनधिकार
अनेकहरू अनेक
अन्तरराष्ट्रिय अन्तर्राष्ट्रिय [१]
अन्तरजाल अन्तर्जाल [१]
उज्जवल उज्ज्वल
चिन्ह चिह्न
अहिल्या अहल्या [२]
पूज्यनीय पूजनीय [३]
पूज्यास्पद पूजास्पद [३]
पुरुस्कार पुरस्कार [४]
सप्ताहिक साप्ताहिक
अतिश्योक्ति अतिशयोक्ति
आर्शीवाद आशीर्वाद
रूपया रूपियाँ
रूप रूप
क्रपा कृपा
विरहणी विरहिणी
शुश्रुषा शुश्रूषा
सूर्पनखा शूपर्णखा
सम्राज्य साम्राज्य
सहस्त्र सहस्र (हजार)
शारिरिक शारीरिक
देहिक शारीरिक
अध्यात्मिक आध्यात्मिक
वृष्टी वृष्टि
निरपराधी निरपराध
प्रमाणिक प्रामाणिक
माधुर्यता माधुर्य, मधुरता
राजनीतिक राजनैतिक
व्यवहरित व्यवहृत
वैधव्यता वैधव्य
षष्ठम षष्ठ
सौन्दर्यता सुन्दरता
केन्द्रिय केन्द्रीय
सौजन्यता सौजन्य
अन्तर्ध्यान अन्तर्धान [५]
उपलक्ष उपलक्ष्य
घनिष्ट घनिष्ठ
अत्याधिक अत्यधिक
अगामी आगामी
आद्र आर्द्र
वाल्मीकी वाल्मीकि
बिमार बीमार
अध्यन अध्ययन
मैथली मैथिली
पुन्य पुण्य
संसारिक सांसारिक
अन्ताक्षरी अन्त्याक्षरी [६]
परिक्षा परीक्षा
प्रोद्योगिकी प्रोद्यौगिकी [७]
भगीरथी भागीरथी
राज्यमहल राजमहल
रावन रावण
महत्वपूर्ण महत्त्वपूर्ण
हिन्दु हिन्दू
उपरोक्त उपर्युक्त [८]
कालीदास कालिदास
पत्नि पत्नी
उन्नती उन्नति
परिस्थिति परिस्थिति
प्रसंशा प्रशंसा
ब्रम्ह ब्रह्म
भाई भाइ
परिक्षा परीक्षा
प्रदर्शिनी प्रदर्शनी
भाष्कर भास्कर [९]
सुर्य सूर्य
गोपिनी गोपी
भुजंगिनी भुजङ्गी *
अनाथिनी अनाथा
सुलोचनी सुलोचना
सुस्वागत स्वागत [१०]
निरपराधी निरपराध
विहंगिनी विहंगी *
शताब्दि शताब्दी
अक्षोहिणी अक्षौहिणी
निर्दोषी निर्दोष
निर्दयी निर्दय
निर्गुणी निर्गुण
आंखा आँखा
सन्यासी संन्यासी
श्रीमति श्रीमती
कृप्या कृपया
इंजनियरिंग, इंजिनीयरंग इन्जीनियरिङ्ग (अभियान्त्रिकी)
बढाएर बढ़ाएर
ब्लाग, ब्लोग ब्लग
बाक्स बाकस
पन्डित पण्डित
विन्डो विण्डो
विन्डोज विण्डोज
फॉन्ट, फोन्ट, फौन्ट फण्ट
कल्ब क्लब
दबाई दवाई
रोड़ रोड
मोबाईल मोबाइल
हस्पताल अस्पताल
आयोफोन आइफोन
आयोपैड आइप्याड
विकीपीडिया, विकीपीडीया, विकिपिडिया, विकिपीडीया विकिपीडिया
गल्ती गलती
ढ़ाबा ढाबा
कृप्या कृपया
श्रृंखला शृङ्खला [११]
श्रृंगार शृङ्गार
ग्यान ज्ञान [१२]
स्त्रोत स्रोत (Source)
स्त्रोत स्तोत्र (स्तुति)
आफ अफ
कोलेज कलेज
लिनेक्स, लाइनेक्स लिनक्स

* अनिश्चित, कृपया उपयुक्त सन्दर्भ जोड़्नुहोस्।

टाइपिङ्गका अशुद्धीहरू (टाइपो)[सम्पादन गर्ने]

ती अशुद्धीहरू जो सामान्य रूपमा कम्प्यूटर अथवा अन्य कम्प्यूटिङ्ग डिभाइसहरूमा टाइपिङ्गका बेला हुन्छन्। अङ्ग्रेजीमा यस प्रकारका अशुद्धीहरूलाई टाइपो भनिन्छ। धेरै पल्ट यिनमा टाइपकर्ताको ध्यान जाँदैन, धेरै पल्ट ध्यान गए ता पनि आलस्यवश त्यो अनदेखा गरिन्छ। एउटा अर्को कारण यो पनि छ कि धेरै पल्ट टाइपकर्ताद्वारा प्रयोग गरिएको टाइपिङ्ग औजार द्वारा त्यो वर्ण वा चिह्न टाइप गर्ने तरीका थाहा हुँदैन। यस्तो सुविधाको फेरमा, कुनै चिह्नलाई टाइप गर्ने सही ज्ञान नभएको कारणण अथवा चिह्न विशेषलाई टाइप गर्ने सुलभता उपलब्ध न हुनको कारण हुन्छ।

अशुद्ध शुद्ध
शिर्षक शीर्षक
पनी पनि
पुरा पूरा
सुरक्षीत सुरक्षित
स्मसान श्मशान
सन्मान सम्मान
स्वास्थ स्वास्थ्य
प्राप्ती प्राप्ति
तृप्ती तृप्ति
शक्ती शक्ति
अतिथी अतिथि
मिस्लिम मुस्लिम
पुर्व पूर्व
प्रयाप्त पर्याप्त
लागु लागू
टुल्स टूल्स (त्यस्तो हिन्दी व्याकरणका अनुसार बहुवचन हेतु पनि टूल नैं हुनेछ)
। (फुलस्टप) (पूर्णविराम) [१३]
| (पाइप साइन) (पूर्णविराम)
।। (पूर्णविराम दुइ पल्ट) (दीर्घ विराम) [१४]
। (फुलस्टप) (लाघव चिह्न) - देवनागरी संक्षिप्ति चिह्न[१५]
: (कलन) (विसर्ग) [१६]


पञ्चमाक्षरका वर्तनीहरू[सम्पादन गर्ने]

आधुनिक नेपालीमा व्य़ञ्जन सन्धिमा पञ्चम वर्णसित बन्ने संयुक्ताक्षर भएका वर्तनीहरूका स्थानमा अनुस्वारको प्रयोगलाई पनि सरलता हेतु स्वीकार्य मानिएको छ।

आधुनिक सरल वर्तनी शुद्ध पारम्परिक वर्तनी
पण्डित पण्डित
गंगा गङ्गा
अंक अङ्क
मंगल मङ्गल
संजय सञ्जय
चंचल चञ्चल
कुंजी कुञ्जी
विण्डोज़ विण्डोज़
मंदिर मन्दिर
परम्परा परम्परा

हलान्त शब्द[सम्पादन गर्ने]

पारम्परिक वर्तनी आधुनिक वर्तनी
एवम् एवं
भगवान् भगवान
महान् महान
वाक् वाक


तत्सम-तद्भव वर्तनीहरू[सम्पादन गर्ने]

तत्सम वर्तनी तद्भव वर्तनी
सराप श्राप

सन्दर्भ[सम्पादन गर्ने]

  1. १.० १.१ यसमा "फरक वा भिन्न" मान्ने "अन्तर" होइन तर "अन्तर्" नामक अव्यय छ जसबाट "रकारस्योर्ध्वगमनम्"को नियमले र् माथि चढेको छ।
  2. वाल्मीकि रामायणका अनुसार गौतम ऋषिकी पत्नीको नाम "अहल्या" थियो।
  3. ३.० ३.१ "पूज्य"को अर्थ स्वयं नैं "पूजा गर्न योग्य" छ, अतः "पूज्य" तथा "पूजनीय"ले एउटै अर्थ दिन्छन्। यस कारण "पूज्य"का अघि "नीय" वा "स्पद" लगाउनमा दोहोरोपनको दोष छ।
  4. पुरः करोति इति पुरस्कार।
  5. अन्तर्धानमा "धृ" (धारण गर्नु) धातु गर्ने भाव छ, "ध्यान"को होइन।
  6. अन्त्याक्षरी "अन्त्य" शब्ददेखि बनाएको छ जसको का अर्थ छ "अन्त मा"।
  7. प्रोद्यौगिकी = प्र + उद्यौगिकी
  8. उपरी+ उक्त = उपर्युक्त
  9. भा दीप्तिम् प्रकाशम् करोतीति भास्करः
  10. स्वागत = सु + आगत, यस कारण स्वागतदेखि पहिला "सु" उपसर्ग लगाउनाले दोहोरोपनको दोष छ।
  11. देवनागरी “श”को रहस्य
  12. देवनागरी संयुक्ताक्षर "ज्ञ"को रहस्य
  13. विकिपीडिया:नेपालीमा सामान्य त्रुटिहरू#टाइपिङ्गको त्रुटिहरू#फुलस्टप तथा पूर्णविरामको गलती
  14. विकिपीडिया:नेपालीमा सामान्य त्रुटिहरूहरू#टाइपिङ्गका त्रुटिहरू#पूर्णविराम तथा दुइ धर्काको गलती
  15. विकिपीडिया:नेपालीमा सामान्य त्रुटिहरू#टाइपिङ्गका त्रुटिहरू#फुलस्टप तथा लाघव चिह्नको गलती
  16. विकिपीडिया:नेपालीमा सामान्य त्रुटिहरूहरू#टाइपिङ्गका त्रुटिहरू#कलन तथा विसर्गको गलती

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]